नयाँ शक्तिमा केन्द्रीय परिषद् सदस्य थप , कहाँबाट को-को ? (नामावलीसहित)

काठमाडौं, २४ भदौ । नयाँ शक्ति पार्टी, नेपालमा अन्तरिम केन्द्रीय परिषद् सदस्यहरु थपिएका छन् । पछिल्लो चरणमा प्रदेश, विभिन्न-विभाग तथा आङ्गिक संगठनहरुबाट गरी ४ सय ६ जना परिषद् सदस्य थपिएको नयाँ शक्तिले जनाएको छ ।
जसअन्तर्गत आङ्गिक संगठनहरुबाट सर्वाधिक ९० जना थपिएका छन् । यस्तै प्रदेशतर्फ दुई नम्बर प्रदेशबाट थपिनेको संख्या सर्वाधिक (८८) छ ।
हेर्नुहोस् नामावली:
kendriya-thap-members-name-list-1