हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

अमेरिकी राष्ट्रपतिको विशेष कार्यक्रम नेपालमा

o

काठमाडौं, भदौ २३ । अमेरिकाका राष्ट्रपति बराक ओबामाले आफ्नो विशेष कार्यक्रम नेपालमा विस्तार गर्ने घोषणा गरेका छन् । लाओसमा आयोजित दक्षिण एशियाली राष्ट्रिय संघको शिखर सम्मेलनमा उनले नेपाल र लाओसमा आफ्नो विशेष कार्यक्रम विस्तार गर्ने घोषणा गरेका हुन् ।

अमेरिकी सरकारले सन् २०१५ मा अाफ्नाे विशेष कार्यक्रमकाे रूपमा ल्याएको ‘लेट गल्र्स लर्न’ कार्यक्रम अब नेपालमा पनि विस्तार गर्न लागिएको ओबामाले बताएका हुन् । यो कार्यक्रमले किशोरीहरुको शिक्षा, स्वास्थ्य र सुरक्षासँग सम्बन्धित विषयलाई सम्बोधन गर्छ ।

अमेरिकाकी प्रथम महिला मिशेल ओबामाले उक्त कार्यक्रम नेपालमा विस्तार गर्न लागेको पुष्टि गरेकी छिन् । उनले आफ्नो ट्वीटमा लेखेकी छिन, ‘ठूलो समाचार ! आज अमेरिकाका राष्ट्रपतिले ‘लेट गल्र्स लर्न’ कार्यक्रम लाओस र नेपालमा बिस्तार गरिने घोषणा गरेका छन् ।’

अहिले यस्तो कार्यक्रम मालावी र तान्जानियामा लागु गरिएको छ । नेपालमा यो कार्यक्रम आएमा एसियामा नै अमेरिकी सरकारको यस्तो कार्यक्रम लागु हुने नेपाल पहिलो देश हुनेछ । कार्यक्रम विस्तार गर्ने घोषणा गर्दै ओबामाले भनेका छन्, ‘किशोरी र महिलालाई किशोर र पुरुषसरह सफलता हाँसिल गर्ने अवसर नदिएसम्म संसारको कुनै पनि देश वास्तविक रुपमा सफल हुन सक्दैन |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution