हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

पोर्चुगलमा नयाँ शक्ति गठन, संयोजकमा धन राज शेर्पा

पोर्चुगलमा नंया शक्ति पार्टी नेपालको भात्री संगठन ‘अन्तरास्ट्रिय नेपाली समाज पोर्चुगल’ धन राज शेर्पाको संयोजकमा ८६ सदस्य सहित गठनको भएको छ ।

धनहालसम्म विश्वको ३० भन्दा बडी मुलुकहरुमा ‘नयाँ शक्ति पार्टी’ नेपालको प्राभस समितिहरु ‘अन्तराष्ट्रिय  नेपाली  समाज’ को नाम बाट गठन भैसकेको छ भने बाँकी देशहरुमा पनि संगठन हुने क्रम तिब्र रुपमा अघि बढिरहेको विभिन्न देसमा रहेका अन्तराष्ट्रिय नेपाली  समाज संयोजक तथा नयाँ शक्ति  पार्टीका अभियान्ताहरुले जानकारी दिएका छन् ।

संगठन गठन गर्ने अभियानकै क्रममा अझै बाँकी अन्य देशमा पनि नंया शक्ति पार्टीकोप्रवास  समिति गठन हुने क्रम जारी रहेको ‘नंया शक्ति पार्टी’ नेपालका केन्द्रिय परिषद सदस्य तथा अन्तराष्ट्रिय  नेपाली समाज यूकेका सह-संयोजक कमान सिङ् कर्मा पहाडी शेर्पाले बताउनु भएको छ । समाबेसी, समानता, पहिचान र अधिकारको पक्षमा बिगत दुई दसक लामो समय देखी आफ्नो आवाज बुलन्द गर्दै आउनु भएका धन राज शेर्पको संयोजक्त्वमा ‘अन्तराष्ट्रिय नेपाली  समाज’ (नयाँ शक्ति  ) पोर्चुगल गठन  भएको शेर्पाले बताए ।

दोलखा जिल्ला मार्बु ८ घर भइ हाल पोर्चुगलमा सन् २००९ देखि बस्दै आएका एक सफल होटल ब्यबसाय गर्दै आउनु भएको समाजसेबी धन राज शेर्पा को नेतृत्वमा हिजो ४ सेप्टेम्बर सन् २०१६ का दिन पोर्चुगलको  लिस्बोन शहरमा अन्तराष्ट्रिय नेपाली समाज’ पोर्चुगल ८५ सदस्य सहित् गठन भएको शेर्पाले बताएका छन् ।

पोर्चुगलमा संगठन निर्माणको लागि भएको बिशाल भेलाबाट ठुलो संख्यामा संगठनको कार्यदल समिति गठन गर्न सफल भएको भन्दै हाल यूरोप बिभाग  प्रमुख संयोजक भोला खनाल र बेलायत सह- संयोजक कर्मा पहाडी शेर्प यूरोप संगठन निर्माणमा लागेका छन् ।

कार्यसमितिका नामवली क्रमश :

संयोजक – धनराज शेर्पा
सहसंयोजक – भरत प्रसाद ढकाल,
संगठन बिभाग संयोजक  – कृष्ण  प्र अधिकारी,
आर्थिक बिभाग  प्रमुख – जितेन्द्र कार्की,
यूवा बिभाग  संयोजक – मिङमार लामा,
महिला बिभाग संयोजक – सत्य पाहाडि,
मिडिय संयोजक – सन्तोष लामिछाने,

रहेका छन भने ५४ जनको सकृया सदस्य र अन्य सदस्यहरु रहेका छन,

Deepak subedi
Rajiv Aryal
Narayan Arya
Anita Aryal
Chandra Aryal
Aum Aryal
Ramchandra khatuda
Annan subedi
Bindu subedi
Ganesh khadka
Banayak Neptune
Ramu sapkota
Dinesh khanal
Sundar khadka
Parshutam Sharma
Janai paudel
Jai Regmi
Krishna rijal
Anupama ghimire
Nabin rijal
Sita Sharma
Durga timelshina
Sujan naharki
Nirajan rijal
Shiva Giri
Rabi bhattri sitar katai
Rajesh DHAKAL
Giro raj adhakari
Laxman adhakari
Surendra paudel
Laxmi Regmi
Bahira Aryal






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution