हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

लुम्बिनी बौद्ध विश्वविद्यालयले‘सङ्ग्रहालय विज्ञान तथा बौद्ध सङ्ग्रह’ विषयको अध्ययन सुरु

lumbini-baudha-universityकाठमाडौँ, भदौ २१ गते । लुम्बिनी बौद्ध विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा ‘सङ्ग्रहालय विज्ञान तथा बौद्ध सङ्ग्रह’ विषयको अध्ययन÷ अध्यापन सुरु गर्न लागेको छ ।

दुई वर्ष समयावधिमा अध्ययन पूरा हुने सो विषयमा एक हजार पूर्णाङ्कको पाठ्यक्रम विकास गरिएको छ । त्यसैगरी सोही विश्वविद्यालयले ‘पुरातत्व तथा बौद्ध पुरातात्विक क्षेत्र’मा ‘पोस्ट ग्राजुएसन डिप्लोमा’ समेत सञ्चालन गर्ने उपकुलपति डा नरेशमान वज्राचार्यले जानकारी दिनुभयो । एक वर्ष समयावधिमा अध्ययन पूरा हुने सो विषयमा पाँच सय पूर्णाङ्कको पाठ्यक्रम विकास गरिएको छ ।

विसं २०६० मा स्थापित विश्वविद्यालयले विसं २०७० मा मात्र बौद्ध दर्शन तथा साहित्यमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गरेको थियो । विश्वविद्यालयले अध्ययन तथा अध्यापन सुरु गर्नुपूर्व नै काठमाडौँ उपत्यकाका पाँच बौद्ध सङ्घसंस्थालाई सम्बन्धन दिई कक्षा सञ्चालन गराएको थियो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution