स्व .गोपाल योन्जन र स्व .अरुणा लामाको स्मृति सभामा हार्दिक निमन्त्रणा

नेपाल तामाङ संस्कृती घेदुङको आयोजनमा संगीतका शिखर व्यक्तित्व संगीत सम्राट स्व . गोपाल योन्जन २० औ स्मृति साथै स्वरकी रानी सम्राज्ञी स्व . अरुणा लामाको १८ औ स्मृतिसभा तथा श्रष्टा सम्मान एवंम् साँगितिक कार्यक्रम गर्ने भएको छ |
यहि आउँदो भदौ २३ गते (बिहिबार ) कमलादीमा रहेको CW रेस्टुरेन्टमा दिउँसो १२: ३० बजे हुने कार्यक्रममा सहभागिताको लागि हार्दिक आयोजक द्वारा सबैलाई हार्दिक निमन्त्रणा गरेको छ ।