हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

एनआरएन इजरायल द्वारा आयोजित तीज कार्यक्रमको लागि चर्चित ४ जना कलाकार तेलअविव आईपुगे

nn

तेलअविव ,इजरायल

नारीहरुको महान चाड हरितालिका तीजको अबसरमा गैरआबसिय नेपाली संघ राष्ट्रिय समन्वय, इजरायल”को मुख्य आयोजनामा भोलि बेलुका ८ बजे देखि तेलअविव युनिभर्सिटीको आर्कुरियम हलमा  शुरु हुने हारितालिका तीज साँगितिक उत्सब -२०७३ कार्यक्रमका  लागि नेपालबाट  चर्चित  कलाकारहरु  नेपालका ख्याती प्राप्त कलाकार मुना थापा मगर , अमृत खाती , जुना प्रसाई र सन्दिप छेत्री इजरायल आई पुगेका छन् |   तीज हुने  -२०७३ इजरायलमा भव्यताको साथ मनाउने भएको छ | दुई भिन्न भिन्न स्थानमा आयोजना गरिएको कार्यक्रमको लागि नेपालबाट ७ जना चर्चित कलाकारहरु इजरायल आउने भएका छन् | दुवै कार्यक्रमहरु एकै दिन २ सेप्टेम्बर २०१६ (शुक्रबार) साँझ आयोजन गरिएको छ |

गैरआबसिय नेपाली संघ राष्ट्रिय समन्वय, इजरायल”को मुख्य आयोजना र इजरायलमा रहेका संघसंस्थाहरु विश्व साहित्य महासंघ इजरायल , हेल्पिङ हर्टस् इन इजरायल, हिन्दु जागरण अभिनय नेपाल इजरायल ,नेपाल मगर संघ इजरायल , नारीको लागि नारी १ करोड , चितवन समाज इजरायल , अन्तराष्ट्रिय नेपाली कलाकार मन्च इजरायल , रुपन्देही समाज इजरायल , श्रीकृष्ण प्रणामी गैर आवासीय नेपाली युवा परिषद इजरायल ,अन्तराष्ट्रिय कलाकार समाज इजरायल , श्री सत्य साई केन्द्र इजरायल , किराँत राई यायोख्खा नेपाल इजरायल , झापाली समाज इजरायल र प्रवासी नेपाली नागरिक समाज इजरायल सहआयोजक रहेको एनआरएनए इजरायलले जनाएका छ |

कार्यक्रम तेलअविव युनिभर्सिटी हलमा हुने भएको छ |

लेवेन्सकी पार्क देखि कार्यक्रम स्थल सम्म नि:शुल्क यातायातको सुविधा रहेको आयोजक द्वारा जानकारी दिएको छ | दुवै कार्यक्रमको प्रवेश शुल्क १०० सेकेल रहेको छ |

nrn tij






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution