हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

लोक संम्राट प्रजापति पराजुली र जानकी तारमी मगर इजरायल आईपुगे

01

तेलअविव – नमस्ते नेपाल हातेमालो सामाजीक संस्था,इजरायल”को मुख्य आयोजना र मातृभुमीकालागि पर्वत सेवा समाज इजरायलको सह-आयोजनामा नेपाली चेलीहरुको महान चाड  “हरितालिका तीज साँझ – २०७३” कार्यक्रमका लागि  नेपालबाट  चर्चित कलाकार  लोक संम्राट प्रजापति पराजुली र  चंचले चर्चित गायीका जानकी तारमी मगर इजरायल आईसक्नु भएको  जानकारी  संस्थाका  अध्यक्ष रामशरण बानियाँले जानकारी  दिनु भएको छ |

अर्की चर्चित लोक गायीका राधिका हमाल भोली साँझ इजरायल आई पुग्ने जानकारी दिनु भएको छ |

कार्यक्रम तेलअविव स्थित नामाल – २८ मा  रहेको हलमा हुने भएको छ |

शुक्रबार साँझ ८ :०० बजे देखि शुरु  हुने कार्यक्रमका  लागि लेवेन्सकी पार्क देखि  कार्यक्रम स्थल सम्म नि:शुल्क यातायातको सुविधा रहेको  छ  |  कार्यक्रमको प्रवेश  शुल्क १०० सेकेल रहेको छ |

tij






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution