हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

इजरायलबाट युवा प्रतिभाशाली राजन गुरुङलाई आर्थिक सहयोग प्रदान

rajan

काठमाडौं – पर्वत जिल्लाको भोक्सिङ गाबिस वडा नं ५ सर्बुडांडामा वि.स. २०५५ साल पुष २९ गते बाबु किशन गुरुङ र आमा टपिसरा गुरुङको कोखबाट जन्मिएका युवा  प्रतिभाशाली राजन गुरुङलाई तमु समाज इजरायल द्वारा नेपाली रुपियाँ ८०,३५० (अक्षेरुपि – असि हजार तीन सय पचास) आर्थिक सहयोग प्रदान गरेको छ |

 गुरुङको  बुबा बाथ रोगबाट र आमा घाँटीको  अस्थायी क्यान्सरबाट ग्रसित भएको र पारिवारिक आर्थिक अवस्था अत्यन्तै नाजुक भएको  कारण विज्ञान संकायमा उच्च शिक्षा हासिल गर्न र बिज्ञान उपकरणहरु बनाउन आवश्यक पर्ने सामान खरिदका लागि  आर्थी सहयोग प्रदान गरेको तमु समाज इजरायलले जानकारी  दिएको छ |

संस्थाका  वरिष्ठ सल्लाहकार  तेज बहादुर गुरुङको हातबाट सहयोग रकम  हस्तान्तरण गरेका हुन्  | आर्थिक सहयोग प्रदान गर्नु हुने सहयोगी महानुभावहरुलाई   संस्था द्वारा हार्दिक धन्यबाद ब्यक्त गरेका छन् |

सहयोगी दाताहरुको नामावली यसप्रकार छन् |

१, डिक कुमार गुरुङ – २०१ सेकेल
२, निर्मला गुरुङ – १५१
३, आशामाया गुरुङ – १०१
४, नरमाया (दिप्ती) गुरुङ – १०१
५, इन्द्रमाया गुरुङ – १०१
६, रिता देवी घले – १११
७, बिस्णु गुरुङ – १०१
८, दुर्गा गुरुङ – ५१
९, सुरेन्द्र गुरुङ – १०१
१०, डम्बर गुरुङ -१०१
११, ओम गुरुङ – १०१
१२, बिन्दु गुरुङ १०१
१३, मिठ्ठु गुरुङ – १५१
१४, मनु गुरुङ – १०१
१५, खुशी घले – १०१
१६, पशुपति गुरुङ -५१
१७, खुशी गुरुङ – १०१
१८, अर्चना गुरुङ – १०१ सेकेल
१९, दुर्गा गुरुङ – २०१ – सेकेल
२०, सोनी गुरुङ – १०१ – सेकेल
२१, माया हेल्मु – २०१ – सेकेल
२२, माया गुरुङ – ५१ – सेकेल
२३, आशिक गुरुङ – १०१ – सेकेल
२४, लीला गुरुङ – १०५ – सेकेल
२५, पुनम गुरुङ – १०५ – सेकेल
२६, किस्टिना गुरुङ – १०१ – सेकेल
२७, हरिमाया गुरुङ – १०१ सेके






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution