जस्टिन र उनकी प्रेमिका सोफिया सार्वजनिक स्थलमै ….

हलिउड गायक जस्टिन बाइबर एकपटक फेरि चर्चामा आएका छन् । जस्टिन र उनकी प्रमिका सोफिया रिचीसँग रमाइलो गर्दै गरेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
उनीहरुले सार्वजनिक स्थलमै प्रेमिकासँग इन्टिमेट अवस्थामा भेटिएपछि जस्टिन यतिखेर ठुलो चर्चामा रहेका छन् । जस्टिन आफ्नी प्रेमिकासँग मेक्सिकोमा छुट्टी मनाइरहेका छन् । १८ वर्षीय सरी सिंगर सार्वजनिक स्थलमा सेक्स गर्दै भेटिएको यो दोस्रो पटक हो । सेक्स टेप प्रकरणको चर्चा सेलाउन नपाउँदै जस्टिनको यो अर्को हर्कतले ठुलो चर्चा पाएको छ ।
रुख मुनि सोफियासँग किस गर्दै गरेका जस्टिन र सोफिया रोमान्टिक मुडमा रहेका थिए । तर, उनीहरुको रोमान्स त्यतिमै सिमित रहेन । उनीहरुबिचको रोमान्टिक दृश्यहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।