हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

एकै दिनमा ५०० पटक सेक्स गर्ने अभिनेत्री

कोही कति नै हट एण्ड सेक्सी किन नहोस्, जति नै बलियो नै होस्, तर एक दिनमा ५०० पटक सेक्स गर्न सक्नु असम्भव हो । तर, एक चर्चित मोडलले यस्तै बयान दिएकी छिन् ।

किम कार्दशियन, फोटोसुटका कारण बारम्बार चर्चामा आउने गर्छिन्, उनले यस्तै खाले बयान दिएर चर्चामा आएकी छिन् ।

आफ्नो रियालिटी सो ‘किपिङ विथ पारदर्शियन’ मा उनले आफ्नो पतिसँग सेक्समात्र गरिरहेको बताएकी हुन् । किमका अनुसार, हाल उनमा गर्भवती हुनमा केही समस्याहरु आइरहेका छन् ।

त्यसका कारण पनि उनी दिनमा सधै ५०० पटक सेक्स गर्ने गरेको बताएकी छिन् । ३४ वर्षीय किमले दोस्रो बच्चाको चाहेका कारण पनि पतिसँग दिनभर सेक्स गर्ने गरेको बताएकी छिन् ।

किम यस्तै बयानका कारण चर्चामा आउने गर्छिन् । किमले ३ वर्ष अघि छोरीलाई जन्म दिएकी थिइन् । गर्भवस्थामा उनले सामाजिक सञ्जालमा राखेको फोटोले विश्वभर चर्चा पाएको थियो ।

किमले आफु चर्चामा रहन जे पनि गर्न तयार रहेको एक कार्यक्रममा बताएकी थिइन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution