हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

कृषि उत्पादनमा विषादीको प्रयोग कम गर्न राज्यमन्त्री राधिका तामाङको सुझाव

   radhikaaa

काठमाडौँ, १३ भदौ । कृषि राज्यमन्त्री राधिका तामाङले कृषि उत्पादन हानिकारण भए मानव स्वास्थ्य प्रभावित हुने बताउनुभएको छ ।

गुडविल हेल्थ केयरको प्रथम वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले कृषि उत्पादन हानिकारक भए मानव जीवनमा गम्भीर असर पर्ने भएकाले कृषि उत्पादन गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – “आजभोली कृषिजन्य उत्पादनमा विषादीको प्रयोग तीव्र रुपमा बढिरहेको छ । यसले मानिसको स्वास्थ्यलाई गम्भीर असर पारिरहेको छ ।’’

श्रमजीवि ट्रेड युनियन महासङ्घ नेपालका अध्यक्ष रामबहादुर तामाङले सरकारले स्वास्थ्य सेवालाई निःशुल्क बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – “गरिब, मजदुर, किसानवर्गले महँगो खर्च गरेर उपचार गर्न नसकेर अकालमा ज्यान गुमाउनुपरेको छ । यस विषयमा सरकार गम्भीर हुन सकेको छैन ।” रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution