नेपाल तामाङ घेदुङ इजरायल द्वारा क्यान्सर पीडित अंकित तामाङलाई आर्थिक सहयोग प्रदान

नेपाल तामाङ घेदुङ इजरायल द्वारा उदयपुर जिल्ला तावाश्री – ४ का घाँटीको क्यान्सर पीडित ८ बर्सिय अंकित तामाङलाई उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ |
इजरायलमा बवोवास गर्ने सहयोग मनका धनि सहयोग दाताहरु र संस्थाको आफ्नै कोषको रकम नेपाली रुपियाँ ८२,६४० (अक्षेरुपि – बयासी हजार छ सय चालिस ) उनको डेरा ( कोठामै ) पुगेर घेदुङका केन्द्रीय महासचिव बाबु घिसिङ ,सचिव राम कृष्ण तामाङ ,भाषा ,लिपि तथा साहित्य बिभाग प्रमुख काजीमान थिङ घेदुङका पुर्ब सल्लाहकार सिताराम तामाङ र स्थानीय रत्न जोशी समेतको सहभागितामा आमा छोरालाई हस्तान्तरण गरेको हो |
सहयोगदाताहरु मार्फत संकलन भएको ६२,६४०(बैसठ्ठी हजार छ सय चालीस ) र संस्थाको २०,००० (बिस हजार ) गरी जम्मा ८२,६४०(बयासी हजार छ सय चालीस ) नेपाल पठाएको संस्थाकी महासचिब गोमा ख्युङबा तामाङ (शरिन) ले जानकारी दिएको छ |
संस्था द्वारा सम्पूर्ण सहयोगदाता र रकम हस्तान्तरण गर्ने कार्यमा सहयोग पुर्याउनु हुने महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नुको साथै घाँटीको क्यान्सर पीडित ८ बर्सिय अंकित तामाङको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ |
सहयोगदाता महानुभावहरुको नामावली निम्न बमोजिम रहेका छन |
१,जुना घिसिङ तामाङ -१०० |-निश
२,सानु लोप्चन तामाङ -२९|- निश
३,कान्छी घिसिङ् तामङ्-५५|-निश
४,विमला मोक्तान तामाङ् -५५|- निश
५,ईशा लावती लिम्बु -५०|- निश
६,सुन्दरसिहं लामा तामाङ् -५१|-निश
७,पवित्र मोक्तान तामाङ -५१|- निश
८,अनिला मोक्तान तामाङ -२५|-निश
९,नानीमाया योन्जन तामाङ -५१|-
१०,लक्ष्मि योन्जन तामाङ – ५१|-निश
११,चन्द्रमाया बोम्जन तामाङ – ५५ |- निश
१२,माला योन्जन तामाङ् – ५५|-निश
१३,थुप्तेन योन्जन तामाङ -५१|-निश
१४,उर्मिला लामा तामाङ -५१|-निश
१५,एलिजा दोङ तामाङ -५१|-निश
१६,बि बि लामा तामाङ ५१|-निश
१७,हिरामाया योन्जन तामाङ् -५१|-निश
१८,मिश्री योन्जन तामाङ -५१|-निश
१९,चित्र कुमारी तामाङ -५०|-निश
२०,रोजी मोक्तान तामाङ- १०१|-निश
२१,फानु बल तामाङ -५१|-निश
२२, मेनुका दाहाल थापा, ktm २०५|- निस
२३, गंगा ताजपुरिया, झापा गौरादह १०१|- निस
२४, जानुका तामाङ, सिन्धुपाल्चोक १००|- निस
२५, निमा शेर्पा, सिन्धुपाल्चोक १००|- निस
२६, रिता खत्री ,झापा बिर्तामोड ५१|- निस
२७, माया शेर्पा ,सिन्धुपाल्चोक ५१|- निस
२८, दिप्मा तामाङ ५१|-निस
२९, अनिता तामाङ ,ktm ५५|- निस
३०,कल्पना मोक्तान तामाङ ५१|-निश
३१,छिरिङ डोल्मा रुम्बा तामाङ ५१|-निश
३२,शरिन ख्युङ्वा तामाङ ५५|-निश
३३,उरि अधिकारी मच्छागाउ काठमाडौं – ५१|- निश
३४,माया लामा हेटौंडा- ५१|- निश
३५,उमा शर्मा हेटौंडा- ५१|- निश
३६, सरिता वाइबा तामाङ- ५१|- निश