हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमी इजरायल आउदै ….

हिसिला

इजरायल अवस्थित नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलको आयोजनामा प्रवासी भुमि इजरायलमा प्रथम पटक बिशुद्ध राजनैतिक अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ |

यहि सेप्टेम्बर २३ शुक्रबार साँझ तेलअविव स्थित   लेवेन्सकी स्ट्रिट – ९९ नयाँ बिल्डिंग आठौं तल्ला कार्यक्रम हलमा हुने यस कार्यक्रममा देशको राजनीति संग सुपरिचित व्यक्तित्व , नयाँ शक्ति नेपालकी वरिष्ठ  नेतृ , विदेश बिभाग संयोजक  तथा पुर्ब मन्त्रि हिसिला यमीको  उपस्थिति हुनेछ |

तसर्थ अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलले सो कार्यक्रममा इजरायल अवस्थित बिभिन्न पार्टीका प्रवास संगठन प्रतिनिधिहरु ,सामाजिक  ,जातीय तथा धार्मिक संघसंस्थाका  प्रतिनिधिहरु ,मिडीयाकर्मिहरु र सम्पूर्ण इजरायलवासी नेपालीहरुमा उपस्थितिको लागि अनुरोध गरेको छ |

उपस्थित भई आफुमा भएको देश प्रतिको चिन्तन / गुनासा ,कौतुहलता नेतृ यमी संग राख्न सकिने भएकोले अहिलेको समयमा हामीमा हुनै पर्ने राजनैतिक सचेतनाका लागि कार्यक्रम फलदायी हुनेछ |

तसर्थ यस कार्यक्रममा उपस्थित हुनु भई  राजनैतिक लाभ लिनबाट नचुक्न सम्पूर्ण राष्ट्रवादी इजरायलवासी नेपालीहरुलाई आयोजकले हार्दिक अनुरोध गरेको छ |

मनोरंजन / रमाइलो कार्यक्रम प्राय:भई रहने तर यस्ता कार्यक्रम बिरलै र महत्वपूर्ण हुने भएकोले आजै सो दिन लेबिनेसकी- ९९ नयाँ बिल्डिंग आठौं तल्ला कार्यक्रम हलमा कार्यक्रममा हुने अन्तरक्रियाका लागि  समय (छुट्टि)मिलाउन प्रवासी भुमि इजरायलमा रोजगारी ब्यावसाय,अध्ययन तथा विभिन्न कार्यको शिलसिलामा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई नयाँ शक्ति नेपाल इजरायल प्रवास संगठन अन्तर्राष्ट्रिय नपाली समाज इजरायलले आग्रह गरेको छ | भनिएको छ – राष्ट्रको  चिन्तन हुने यस कार्यक्रमलाई सफल बनाइदिन अ.ने.स.इ. सम्पूर्ण  नेपालीमा अनुरोध गर्दछ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution