हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

नेपाल लोकतान्त्रिक तामाङ संङ्घको १२ औ स्थापन दिवस भब्य रूपमा सम्पन्न

 s5

– सरोज मोहन मोक्तान  तामाङ

नेकपा एमालेको पहिलो जातीय घटक संगठन नेपाल लोकतान्त्रिक तामाङ संङ्घको १२ औ स्थापन दिवस काठमाडौंको कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिस्ठानको सभा हलमा भब्य रूपमा संपन्न भएको छ । पार्टीको केन्द्रिय महासचिव ईश्वर चन्द्र पोखरेलको प्रमुख अतिथ्यतामा स्थापन दिवसकै सन्दर्भमा “संबिधान कार्यान्वयनको चुनौती र हाम्रो कार्यभर” विषयक बिचार गोष्ठीको साथै सास्कृतिक तथा जलपान कार्यक्रम समेत आयोजना गरि स्थापन दिवस मानिएको छ । कार्यक्रममा विशेष अतिथिदोय पार्टी सचिब तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पृथ्वी सुब्बा गुरुङ र पार्टी पोलिट ब्यूरो सदस्य एबं सो फटको ईन्चार्ज गोकुल घर्ती मगर हुनुहुन्थ्यो । कार्यक्रममा स्वागत मन्तब्य पुर्ब सभासद तथा नेपाल लोकतान्त्रिक तामाङ संघको उपाध्यक्ष शान्ति पाखृनले दिनुभएको थियो भने कार्यक्रमको सभापति नेपाल लोकतान्त्रिक तामाङ संघको का.बा.अध्यक्ष दावा तामाङले गर्नुभएको थियो ।

s6

“नेपाल देशको राष्ट्रिय एकता कायम गर्न र केन्द्रिकृत शासन ब्यबस्थालाई बिकेन्द्रीकृत गर्न यस्तो जातीय घटक निर्माण गरिएको संगठन हो, एक जातीय, एक भाषा, एक धर्म, एक भेषको भ्रम चिर्न सबै नेपालमा पहिचान स्थापित गर्न नेकपा एमालेले यस्तो जातीय घटक संगठन बनाएको हो” प्रमुख अतिथिले भन्नुभयो । “नेपालमा तामाङ जातीको जनसंख्या समग्रमा पाँचौ, आदिवासी जनजातिमा तेस्रो छ तर राज्यको हरेक निकायमा हाल हेरयो भने त्यो अनुपातमा सहभागिता तामाङ जातिको देखिन्न, छैन त्यसैले हामीले अहिलेको संबिधानमा नै समानुपातिक समाबेशी प्रतिनिधित्वको ग्यरेण्टी गरेका छौँ, अब तामाङ समुदाय लगायत आदिवासी जनजाति र बर्गिय रूपमा उत्पीडित सबै समुदायहरुले एमाले पार्टीबाट त्यो अधिकार पुर्ण रूपमा पाउने छ” प्रमुख अतिथि ईश्वर पोखरेलले भन्नुभयो । “यो देश र जनताको माया साच्चिकै गर्ने पार्टी यदि नेपालमा छ भने त्यो मात्र नेकपा एमाले हो, अरु कुनै पार्टी त्यस्तो देखिन्न, अनि नेकपा एमाले पार्टीचाहि तामाङ जाती बिरोधी पार्टी ? आदिवासी जनजाति बिरोधी पार्टी ? मधेस बिरोधि पार्टी, कसले भन्छ यो ? उहाँले भन्नुभयो ।

s

त्यस्तै अर्को विशेष अतिथी पार्टी पोलिट ब्यूरो सदस्य, फाँट्को ईन्चार्ज तथा सचेतक गुकुल घर्तीले “कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष नबिना लामा, प्रसे चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका महासचिव शरण राईले बोल्नुभएको थियो ।

कार्यक्रममा विभिन्न जातीय घटक संगठनका अध्यक्षहरु, जिल्ला अध्यक्षहरुमा काभ्रेका टोपबहादुर लामा लगायत अनेरास्ववियुका उपाध्यक्ष शैलेस लामा, सचीव अरती लामा उपस्थिति हुनुभएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution