हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

नयाँ शक्ति नेपालको प्रवास संगठन साइप्रास र पोर्चुगलमा गठन हुने तयारीमा

विश्वको ३० वटा मुलुकमा नयाँ शक्ति पार्टी नेपालको प्रवास समितिहरु गठन भईसकेको छ | यसै शिलशिलामा आउँदो सेप्टेम्बर २०१६ भित्र साइप्रास र पोर्चुगल दुवै देशमा नयाँ शक्ति नेपालको प्रवास समिति गठन भईसक्ने नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य तथा अन्तराष्ट्रिय नेपाली समाज यूकेका सह-संयोजक कमान सिङ् कर्मा पहाडी शेर्पाले जानकारी दिनु भएको छ |

साइप्रास

पहिचानको र अधिकारको लडाईंमा बिगत तीन दशक देखि आफ्नो आवाज बुलन्द रुपमा उठाउदै आएका रमिला राईको संयोजक्त्वमा साइप्रासामा अन्तरास्ट्रिय समाज साइप्रास गठन हुने पक्का भएको छ | हाल ८२ जना सदस्य बनिसकेको र पूर्व संघिय जनमुक्ति पार्टी प्रवास समिति जनमुक्ति मंच साइप्रासका कार्यसमितिका सदस्यहरु लगायत ६२ जना रहेका रहेको जनाएको छ |

पोर्चुगल

दोलखा जिल्ला मार्बु ८ घर भई पोर्चुगलमा सन् २००९ देखि होटेल ब्यबसायमा सक्षम र शेर्पा समाजको आगुव शेर्पा नेता समाजसेबी धन राज शेर्पाको नेतृत्वमा आउँदो ४ सेप्टेम्बर २०१६ का दिन अन्तराष्ट्रिय नेपाली समाज पोर्चुगलको संगठन निर्माणको लागि बिशाल भेलाको मिति तय भई सकेको छ | नयाँ शक्ति नेपालको प्रवास प्रादेशिक समितिका संयोजक नबराज सुबेदी ,सहसंयोजक शंकर भण्डारी अहिले नेपाल मै व्यस्त भएकोले संगठन निर्माणका लागि यूरोप बिभाग प्रमुख तथा बेलायत संयोजक भोला खनाल र युके सह-संयोजक कमान सिङ् कर्मा पहाडी शेर्पा जानु हुने भएको छ |

केहि महिना अगाडी संघिय जनमुक्ति पार्टी र नयाँ शक्ति नेपाल पार्टी बिच भएको एकिकरण संगसगै प्रबासमा रहेको संघिय जनमुक्ति पार्टीको सबै भात्री संगठन जनमुक्ति मंचहरु पनि विघटित भएको थियो | विघटित भात्रि संगठनहरु अहिले विभिन्न देशमा नयाँ शक्ति पार्टी नेपालको प्रवास समिति गठन गर्ने अभियानलाई पुर्ण रुपमा सहयोग गर्दै अघि बढाउने क्रमलाई जोड दिदै आएका छन् | नयाँ शक्ति पार्टी नेपालको ( भात्री संगठन ) प्रवास समिति ‘अन्तरास्ट्रिय नेपाली समाजको नामबाट ३० वटा भन्दा बढी राष्ट्रहरुमा संगठित भईसकेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution