हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

जीवन थापा मगर र जोया काण्डलाई सस्तो लोकप्रियताको लाभ लिन खोजे…..

nabina

जीवन थापा मगर र जोया काण्डलाई कुनै पक्षले सस्तो लोकप्रियताको लाभ लिन खोजे पनि राज्य, राज्य जस्तो नहुदा,देश देश जस्तो नहुदा,संबिधान संबिधान जस्तो नहुदा र शासकहरूलाई देश तथा जनताको माया नहुदा संसारको सामु नेपाल र नेपालीले शीर निहुराउनु परेको छ।यो सवाल कुनै व्यक्ति वा समुदायसंग मात्रै नभएर सिंगो देश र नेपालीसंग जोडिएको विषय भएकोले नै आज संसारभरी नेपालीहरू असुरक्षित हुन लागेका हुन ।जीवनको गल्ती हुन सक्छ यो छानबीन प्रक्रियाले पनि देखाउला । गल्ति भए के जीवनलाई कानुन वमोजिम कार्बाही गर्न थुन्ने जेल छैन?या देश निकाला उसलाई गर्नु पर्थ्यो कानूनी वाटो भए । जीवनको गल्ति भनेर 2 छोरा र जहानलाई निकाला गर्नु सरासर देश बिरोधी कदम हो।देश को शीर उच्च पार्न नेपाल मगर संघ र स्वदेश तथा विदेशका नेपालीहरू जीवन,जोया र देशलाई न्याय दिलाउन लडिरहनेछन।फर्की आऊ बुहारी जोया नेपाल देशले अंगालो हाल्न तपाईलाई पर्खिरहेको छ। फर्कि आऊ नेपाली रगतका डल्ला दुई छोरा नेपाल देशको माटोले खोजीरहेको छ।कुनै शासकले तिमीहरूको नेपाली रगत लिलाम गरे पनि साथमा सिंगो नेपाल देश र नेपाली जनता उभेका छन।माटो तिमीहरूको पाईलाको मिठो स्पर्स चुम्न वाटो कुरी वस्ने छ।नेपाल सरकार र राजनैतिक दलहरूलाई जोया परिवारलाई ढिलाई नगरी नेपाल फिर्ता गराई जुन सुकैलाई पनि कार्बाहीको लागि संघ र जनता जोडदार माग गर्दछ।अन्यथा जनताले उच्च तहको आन्दोलन गर्न वाध्य हुनेछन जसको जिम्मेवारी राज्य नै हुनु पर्नेछ।अधिकार मागेर नपाईदो रहेछ।

जय मगरात गणतन्त्र नेपाल ।।

नबीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीय समिति






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution