हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

एमालेको स्थायी समितिको बैठकले प्रादेशिक कमिटीका संयोजक र सहसंयोजकहरू तोकियो

ए

एमालेले आफ्नो प्रादेशिक संरचना तयार गर्दै त्यसका संयोजक र सहसंयोजकहरू तोकेको छ । स्थायी समितिको मंगलबारको बैठकले प्रादेशिक कमिटीका संयोजक र सहसंयोजकहरु तोकेको हो ।

सात वटा प्रदेशका संयोजकमा ३ जना अध्यक्ष केपी ओली र ४ जना नेता माधवकुमार नेपाल समूहका छन् । त्यस्तै उपसंयोजकहरूमा ६ जना ओली र एकमात्र नेपाल पक्षका छन् । जसअनुसार –

प्रदेश–१

संयोजक – सचिव भीम आचार्य
सहसंयोजक– वैकल्पिक पोलिटब्युरो सदस्य शेरधन राई

प्रदेश–२

संयोजक – स्थायी समिति सदस्य सत्यनारायण मण्डल
सहसंयोजक -पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी

प्रदेश–३

संयोजक – उपाध्यक्ष अष्टलक्ष्मी शाक्य
सहसंयोजक – पोलिटब्युरो सदस्य काशीनाथ अधिकारी

प्रदेश–४

संयोजक – स्थायी समिति सदस्य किरण गुरुङ
सहसंयोजक – पोलिटब्युरो सदस्य गणेश तिम्सिना

प्रदेश–५

संयोजक – उपमहासचिव विष्णु पौडेल
सहसंयोजक – वैकल्पिक पोलिटब्युरो सदस्य दलबहादुर राना

प्रदेश–६

संयोजक – उपाध्यक्ष युवराज ज्ञवाली
सहसंयोजक – पोलिटब्युरो सदस्य यामलाल कँडेल

प्रदेश–७

संयोजक– उपाध्यक्ष भीम रावल
सहसंयोजक – वैकल्पिक पोलिटब्युरो सदस्य कर्ण थापा

संयोजकमध्ये शाक्य, ज्ञवाली, रावल र आचार्य ४ जना नेपाल पक्ष र पौडेल, मण्डल, गुरुङ गरी ३ जना अध्यक्ष ओली पक्षका हुन् । त्यस्तै सहसंयोजकमध्ये राई, अधिकारी, तिम्सिना, राना, कँडेल र थापा गरी ६ जना अध्यक्ष ओली पक्षका हुन् भने चौधरी एक जना मात्र नेपाल पक्षबाट सहसंयोजक बनाइएको छ । प्रादेशिक कमिटीका सदस्यहरूमा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्यहरू, जिल्ला अध्यक्षहरू, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरू र भ्रातृ संगठनका केन्द्रीय पदाधिकारीहरूलगायत रहनेछन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution