नमस्ते नेपाल हालेमालो सामाजिक संस्थाबाट गिरानचौर बस्ति निर्माणमा श्रमशक्ति सहयोग

धुर्मुस सुन्तली फ़ाउन्डेशन द्वारा सिन्धुपल्चोकको गिरान चौरमा गत सालको महाभुकम्पबाट पिडीतहरुको सहयोगार्थ बस्ती निर्माणको कामलाई केही श्रमशक्तीको सहयोगका लागी आह्वान गरिएकोमा “स्वर ठुलो बनाएर छिमेकीले मात्र सुन्छ,काम गरेर दिखायो भने सारा जगत झुक्छ ! राष्ट्र निर्माणमा नमस्ते नेपाल हालेमालो सामाजिक संस्थाका केन्द्रीय सचिव रामजी शर्मा (भट्टराई) को नेतृत्वमा संस्थाको तर्फबाट १० सदस्य टोली आबश्यक श्रमदानको लागि खटिएको जानकारी केन्द्रित अध्यक्ष रामशरण बानियाँले जानकारी दिनु भएको छ |