बोईमो दोङ तामाङ ईछ्याङगु नारायणको जंगलमा झुन्डिएको अवस्थामा फेला

स्वयम्भू बस्दै अाएकी काभ्रे तेमाल नारायणस्थान वाड नं ३ बर्ष २६ कि बोईमो दोङ तामाङ गएको भदौ ५गते दिउँसो २:०० बजे तिर स्वयम्भूको पारी ईछ्याङगु नारायणको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको छ ।मृतक आत्महत्या हो वा होइन भन्ने बारे पोस्टमार्टम पछि मात्र बताउन सकिने स्रोतले जनाएको छ।
सुदिन लामा दोङले फेसबुक मार्फत जानकारी दिएका छन् |