हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

इजरायलबाट मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान

सा

माया घले मगर,इजरायल

नेपाल मगर संघ इजरायलको कार्यकारी सदस्य शान्ता राना मगरको संयोजकत्वमा  पाँचथर जिल्ला  फिदिम-१ निवासी  पूर्ण हिस्की राना मगरको दुवै मृगौला फेल भएका  पीडितलाई इजरायलमा कार्यरत बिभिन्न व्यक्तिहरुसंग रकम संकलन गरी  नेपाली रुपैयाँ ५५,००० (पचपन्न हजार) निज शान्ता राना मगरबाट नेपालमा पुगी हस्तान्तरण गरिएको छ |

सहयोगीहरुको नामावली :

(1) शान्ता राना मगर पाचथर – २०५ शेकेल

(2) बिष्णु ब.पुन मगर-रुकुम 101 शेकेल

(3) तारा काउछा मगर बाग्लुंग- 101 शेकेल

(4)माया घले मगर – उदयपुर 100 शेकेल

(5) जय पुन मगर म्याग्दी 100 शेकेल

(6) चन्द्रा पुलामी मगर-काठमाण्डौ 100 शेकेल

(7) काली पुर्जा मगर म्याग्दी 70 शेकेल

(8) दिन थापा मगर गोर्खा 55 शेकेल

(9) बिष्णु पुन मगर म्याग्दी 51 शेकेल

(10) प्रेम ब. मगर म्याग्दी 51 शेकेल

(11) लाल कुमारी पुन बुटवल 50 शेकेल

(12) देवी श्रीस मगर 50 शेकेल

(13) नन्द सुनारी मगर . 50 शेकेल

(14) धनु काउछ मगर 50 शेकेल

(15) नारायण पुन मगर 50 शेकेल

(16) बिष्णु गर्बुजा मगर 25 शेकेल

(17) तारा गर्बुजा मगर 20 शेकेल

(18) सिता पुन मगर 20 शेकेल

(19) दिल ब. पुन 20 शेकेल

(20) पेमा शेर्पा 20 शेकेल

(21) डोमा शेर्पा 20 शेकेल

(२२) बसन्त रास्कोटी मगर ५० शेकेल

(२३) दिपक राना मगर-५०शेकेल

(२४) देब कुमारी मगर-१०५ शेकेल

(२५)लक्की सेर्पा-१०१ शेकेल

(२६) केशब राना मगर-१०१ शेकेल

(२७) बिबस आले मगर-६५ शेकेल

(२८) अम्बिका भण्डारी-५० शेकेल

(२९)पदमा राइ -१०० शेकेल

(३०) हेमा मगर-५० शेकेल

(३१)अनिता लामा -५० शेकेल!






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution