नेपाल मगर संघले जीवन थापा मगर र जोया काण्डको सवालमा यथार्थता बुझ्ने

जीवन थापा मगर र जोया काण्डको सवालमा नेपाल मगर संघको गंभीर ध्यानाकर्षण भएको र घटनाको यथार्थता बुझ्न संघले कदम थालनी गरीसकेको संस्थाका अध्यक्ष नवीन रोका मगरले सामाजिक संजाक फेसबुक मार्फत जानकारी दिनु भएको छ |
“सम्पूर्ण शुभ चिन्तकहरूमा मगर समुदायको नेपाली रगत देश निकाला गर्नेहरूले सही जवाफ दिनु पर्ने छ। आदर्श नामक संस्था र संबन्धित कुनै पनि निकाय जवाफको लागि तम तयार भएर बस्दा हुन्छ।जुनसुकै दोषी कानुनको दायरामा आउनु पर्ने हुन्छ” |