हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

शेर्पा संघ इजरायलको तेश्रो अधिवेधन हुँदै

  शेर्पा
प्रवास भुमीमा रहेर पनि नितान्त ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाजिक कार्यमा अग्रसर भएर शेर्पा जातीको पहिचान कला, भाषा , भेषभुसा र संस्कृति को संरक्षण र संम्वर्द्दन गर्ने मुख्य उद्देश्यका इजरायलमा स्थापना भएको  शेर्पा समुदायको  जातिय संस्था शेर्पा संघ इजरायलको तेस्रो अधिवेशन यहि १७ सेप्टेम्बार २०१६ (शनिवार) का दिन “सम्पूर्ण शेर्पाहरुको एउटै चाहाना , शेर्पा स्वायत्त प्रदेशको स्थापना”मूल  नारा सहित तेलअविवमा हुने भएको छ |

इजरायलवासी सम्पूर्ण शेर्पा दाजुभाइ  तथा दिदि बहिनीहरुमा  संस्थाको हितको लागि  आ-आफ्नो स्थानबाट अग्रसरता जनाउनको लागि हार्दिक आव्हान गरेको छ |

संस्थामा रहेर काम गर्ने इच्छा भएका  तर कहाँ र कसरी भन्ने कुराबाट अनभिज्ञ हुनुहुन्छ भने  केही कुरा सिक्ने  र सिकाउने अवसर प्राप्त गर्न पुरानो अनुहारहरुको साथमा रहेर नयाँ अनुहारहरु सँगको समिश्रणमा एउटा सवल सक्षम कार्यसमितिको निर्माण  लागि  सबैलाई  आव्हान गरेको छ |

बिस्तृत जानकारीको लागि  सम्पर्क 

दावाछिरिङ शेर्पा 053-2433123
आङछिरिङ शेर्पा 054-9397130
छिरिङ डोल्मा शेर्पा 053-2575642
आङमाया शेर्पा 054-3445348
डोमा शेर्पा 0549794308






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution