हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

नयाँ शक्ति जापान द्वारा स्व. रमेश तामाङको पार्थिब शरीर नेपाल पठाउन आर्थिक सहयोग

Naya-Shakti-Nepal-Flag

नयाँ शक्ति नेपालको प्रवास शाखा अन्तराष्ट्रिय नेपाली समाज जापानको तोकाइ क्षेत्रिय कमिटी तथा क्षेत्रीय सह-संयोजक  मुक्तिनाथ कडरिया को बिशेष पहलमा गत हप्ता जापानमा निधन भएका स्व. रमेश तामाङको पार्थिब शरीर नेपाल पठाउनको लागि ¥22,633 जम्मा गरी नेपाल तामाङ समाज जापानलाई हस्तान्तरण गरिएको नयाँ शक्ति जापानको केन्द्रीय प्रचारप्रसार बिभाग एवं  उप: संयोजक पदम पौडेलले जानकारी दिनु भएको छ |

 

आर्थिक सहयोग प्रदान गर्नु हुने सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरु प्रति  अन्तराष्ट्रिय नेपाली समाज ,तोकाइ क्षेत्रिय कमिटी जापान (नयाँ शक्ति नेपाल) द्वारा  हार्दिक आभारका साथै धन्यवाद प्रकट  गरेको छ |
आर्थिक सहयोग प्रदान गर्ने सहयोगदाताहरुको नामवली 
मुक्तिनाथ कडरिया
योमन देवान
ध्रुब सुबेदी
दमोदर न्यौपाने
सञ्जय पोखरेल
अमित श्रेष्ठ
पूस्पा मगर
बिसान पुडासैनि
केदार पोखरेल
मनिष रानाभाट
सुजन लामिछने
सुदिप धिताल
सञ्जय मरहटठा
गिर्बहादुर सुर्पाक
सन्देशजँग थापा
प्रबिण गुरुङ
राजन पाण्डे
आसिस सिम्खडा
सुजुकी तोसिहिरो (鈴木敏博)
लक्छमण केसी
मधुकर पन्त
अर्यान रानाभाट
किकुता केइसुके (菊田啓介 )
समिक्षा पौडेल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution