पोर्तुगलमा नयाँ शक्ति नेपालको पहिलो छलफल कार्यक्रम हुँदै

नयाँ शक्ति नेपाल प्रबास अन्तरिम परिषद पोर्तुगलको पहिलो बृहत छलफल कार्यक्रम यहि आउदो ०४ सेक्टेम्बर २०१६ आइतबारका दिन जर्मन एम्बासी अगाडी कुखुरे पार्कमा हुने भएको छ |
नयाँ शक्ति नेपालप्रति आस्थावान पोर्तुगलवासी सम्पूर्ण महानुभाबहरु र पहिला नै नाम दर्ता गरि सक्नुभएका महानुभाबहरुलाई उपस्थितिको लागि हार्दिक निमत्रणाको साथ अनुरोध गरेको छ |
कार्यतालिका
मिति : ४ सेक्टेम्बर २०१६
समय : ३.३० बजे
स्थान : जर्मन एम्बेसी अगाडी कुखुरे पार्क