नयाँ शक्ति कतारको सनैया छेत्रीय भेला सम्पन्न,संयोजकमा पुष्पराज भण्डारी

ध्रुब क्षेत्री , दोहा कतार – नेपालमा विभिन्न साना पार्टी वा समुहको रुपमा छरिएर रहेका संगठनहरुको नयासक्ति पार्टी नेपाल प्रति देखिएको लगाब र मिलन उत्साह जनक भैइ रहेको बेला विदेशमा पनि आर्थिक सम्रिद्दी नै देश को मेरुदण्ड हो।
यसको ब्रिद्दि र बिकाश मा हामीले नगरे कसले गर्ने, सम्रिद्दी हाम्रै पालामा जस्ता नारा लिएर जनमानाशको मन र मस्तिक्क छुन पुगेको नयासक्ति पार्टी नेपाल को भात्री संगठन अन्तरास्ट्रिय नेपाली समाज कतार (नयाँ शक्ति कतार) ले संगठन बिस्तार र सदस्यता वितरण को कार्यलाइ रफ्तारमा लगेको छ।
यसै कार्यलाइ निरन्तरता दिदै आज सनैयाको लेबर सिटि र औधोगिग सिटीलाई समेटेर संगठन ले कतारमा नेपालिहरुको बसोबाश को हिसाब ले मुटु मानिने सनैया क्षेत्रमा संगठन (नयाँ शक्ति कतार) का केन्द्रिय सह संयोजक तथा संगठन बिभाग प्रमुख लाल भट्ट, सहसंयोजक दुर्गा सुनार, प्रवक्ता ध्रुब क्षेत्री, सचिब राम संजेल, दलित सक्ति कतारका संयोजक क्रिस्ण परियार र उपसंयोजक सोम परियार, युवा संयोजक होम उप्रेती, सह कोसाअद्क्ष्य सन्तोष बस्नेत जनजाति संयोजक दिलिप लोप्चन, सचिवालय सदस्य सतिश बाबु पाठक,ओक्रा छेत्रका सह संयोजक रामजी सुबेदी लगायत छन्।
अन्तरिम केन्द्रिय परिसद कतारका सदस्य सुर्य भण्डारी को उपस्थिति मा श्री पुस्पराज भन्डारी लाइ छेत्रीय संयोजक र श्री राम यादब लाइ सह संयोजक का साथै अन्य पधादिकारीहरु पसी थप्ने गरि सदस्यहरूमा गज मान मुक्तान, कान्छामान श्रेष्ठ, राम प्रसाद बराल, आनन्द राज सुवेदी, गोकर्ण राज भट्टराई, राम बहादुर गोले, रोशन चौधरी, टेक बाहादुर कार्कि, जीवन मगर, तिर्थ थापा, मोहन श्रेठ, राजेन्द्र सिङ्ग तिरुवा, साजन श्रेठ, सन्तोस राम मोहरा, सुक बहादुर गुरूङ्ग, लगाएत ३१ जनालाई सर्ब सम्मत सदस्य मा चयन गरि आफ्नो छेत्रीय भेला उत्साह जनक तबरले सम्पन्न गरेको छ १ साथै नयसक्ति कतारले उपस्थित सबै र उक्त भेलालाई बाहिर बसेर पनि सग्दो सयोग गर्नु हुने सम्पुर्ण महानभाब हरुलाई धन्यबाद बेक्त गरेको छ।