अन्तराष्ट्रिय नेपाली समाज,कुवेत (नयाँ शक्ति)को कार्यसमिति बिस्तार

नयाँ शक्ति नेपाल पार्टीले अबलम्बन गरेको ५ “स” समतामुलक समृद्दि,सुसासन/सदाचार,समाबेसी/समानुपातिकलोकतन्त्र,स्वाधिनता,समुन्नत समाजबाद सिद्दान्तलाई आत्मासाथ गर्दै “अबको निकाश आर्थिक बिकाश,समृद्दि सम्भब छ हाम्रै पालामा” भन्ने मुल नारा सहित गर्दै अन्तराष्ट्रिय नेपाली समाज कुवेतको १९ अगस्ट २०१६ (शुक्रबार)का दिन कुवेत स्थित मंगाफमा अन्तराष्ट्रिय नेपाली समाज .कुवेतका संयोजक हरिगोपाल सुबेदीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले केही पदाधिकारीहरु थप गरिएको छ |
जस अनुसार NRNA कुवेतका प्रबक्ता तथा भुतपुर्ब महासचिव,अन्तराष्ट्रिय नेपाली समाज कुवेतका सदस्य साथै नेपाल तामाङ घेदुङ कुवेतका संस्थापक कोषाध्यक्ष हाल सोही संस्थाको सल्लाहाकार निर्मल कुमार स्याङ्तान तामाङलाई ‘अन्तराष्ट्रिय नेपाली समाज, कुवेतको उपसंयोजकको साथै संगठन बिभाग प्रमुखको जिम्मेवारी दिने निर्णय सहित कार्यसमिति बिस्तार गरिएको छ।
जसअन्तर्गत अनुसार कार्य समिति:
सल्लाहाकार:- पेमा रिन्जी तामाङ,
संयोजक:- हरिगोपाल सुवेदी
उप-संयोजक:- नारायण प्र.पोखरेल
उप-संयोजक एवं संगठन बिभाग प्रमुख:-निर्मल कुमार स्याङ्तान तामाङ
प्रबक्ता/सचिब:- सुनिल श्रेष्ठ
सहसचिब:- ऋषिकेश थन्दार
आर्थिक बिभाग प्रमुख तथा कोषाध्यक्ष:- छिरिङ तामाङ
सहकोषाध्यक्ष :- सिन्तमान तामांग
युवा प्रतिनिधि:- नारायण प्रसाद पान्डे
महिला प्रतिनिधि:- शुसिला राजवंशी
सदस्यहरु:-
१) छबिलाल पाख्रिन तामाङ
२)किरण कुमार कार्की
३)राजेन्द्र आले मगर (तुल)
४)सुर्य बहादुर श्रेष्ठ-तनहु
५)शेर बहादुर तामाङ
६)पासांग दोर्जे लामा
७)खेम ढकाल
८)लक्ष्मी कुमार सिवाकोटी
९)राज कुमार दंगाल
१०)सुर्य थापा
११)राजु तामाङ
१२)मेघ बहादुर तामाङ
१३)सोम बहादुर पाख्रिन तामाङ
१४) सुर्य बहादुर घले
१५)महेन्द्र महतो
१६)चोक्ता बहादुर घले
१७)बिपिन गौतम
१८)हरि कुमार बि क
१९)मन बहादुर सुनार
२०)शक्ति लामा
२१)महेश सुवेदी
२२)रन्जित दंगाल
२३)उमेश भन्डारी
२४)मोहन बस्नेत
२५)सुवास गौतम
२६)आजीत गिरी
२७)चुडामणी न्यौपाने
२८)छबिलाल तामाङ
२९)श्याम सुन्दर खड्का
३०)राजेन्द्र पासवान
३१)बिनोद चौधरी
३२)मन्जु तामांग
३३)दिपक प्रसाद तिमल्सीना
३४)शम्वर बहादुर वाईवा तामाङ
३५)आईत सिं पाख्रिन तामाङ
३६)बम बहादुर मगर
३७)केदार सापकोटा