हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

यी खानाहरु संगसंगै खायो भने तत्कालै मिर्त्यु हुन्छ (भिडियो हेर्नुहोस्)

काठमाडाैं । सही भोजन नहुँदा नै मानिसको शरीरमा रोग निम्तन्छ । वैरोद्य (विरोधी) भोजनले रोग निम्त्याउँछ । एक आपसमा तत्वहरु जुधेपछि रोग निम्तिन्छ । तसर्थ, मानिसले खानामा सचेतता अपनाउन सक्यो भने धेरै रोगबाट बच्न सकिन्छ । अझ, कतिपय खानाहरु यस्ता हुन्छन् की, त्यस्ता खानाहरु एकै पटक मानिसको शरीरमा प्रवेश गरेमा तत्काल मृत्यु नै पनि हुन्छ ।

कालिज, तित्रा, मयुरको मासु ऐरनको तेल (क्यास्डर्ड वैल) मा पकाएर खानुभयो भने तत्काल मृत्यु हुनसक्छ । त्यसोभएन भने पनि उसले त्यो दिनबाट मानसिक रोगको सामना गर्नुपर्छ । यस्तो खाना खादा लिभरले तुरुन्तै काम गर्छ छोड्छ । एकदमै छोटो समयमा मानिसको मृत्यु हुने भएकाले त्यस्तो अवस्थामा उपचार असम्भव जस्तै हुन्छ ।

शुद्ध च्याउ र गाउँ घरमा पालेको खसी वा कुखुराको मासु सँगै खाइयो भने मानिसको ४५ मिनेटभित्र मृत्यु हुन्छ । गाउँघरतिर लामो समयसम्म बोसो राखेर भुटुनको रुपमा प्रयोग गर्ने चलन छ । तर, मांशहारी चरा तित्रा, रुपी, बकुल्ला, मयुरको मासु सँुगुरको बोसोमा पकाएर खाइयो भने दुई तीन घन्टा भित्रमा नै मानिसको मृत्यु हुन्छ ।

यस्तो अवस्थामा केही समय हुने भएकाले उसलाई तत्काल बान्ता गराएर उसले खाएको चीज बाहिर निकाल्न सकिन्छ । त्यसपछि ननु पानी खुवाएर डाइरिया गराउनुपर्छ । त्यसपछि, उसलाई सहज बनाउनको लागि घिउ र दुध फिटेर खुवाउनुपर्छ ।

आयुर्वेद विज्ञ डा. वि.पि तिम्सिनाको भिडियो अन्र्तवार्ता हेर्नुहोस्

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution