हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

ब्रिटिश युवतीलाई पाकिस्तानमा तीन वर्षसम्म बलात्कार

A forced marriage

एक ब्रिटिश महिलाले हालै एक रहस्य बाहिर ल्याएकी छिन् । १५ वर्षको उमेरमा पाकिस्तान घुम्न गएकी उनलाई बन्दुक देखाएर आफुभन्दा ६ वर्ष जेठो मानिससँग विवाह गर्न बाध्य पारिएको थियो ।

त्यसपछि उनको जीवनमा जे भयो त्यसले उनलाई बारम्बार तर्साइरहेको छ । विवाह भए पश्चात उनलाई तीन वर्षसम्म बलात्कार हुनुपर्यो । कुनै पनि युवती पाकिस्तान जानुअघि धेरै कुरा सोचेर र जानेर मात्र जान मदत पुग्ने हुँदा उनले यस्तो रहस्य खोलेको बताइन् ।

ब्रिटेनको डनकेस्टरमा बस्दै आइरहेकी तबस्सुम (नाम परिवर्तन) जब १२ वर्षकी थिइन् तब उनका पिताले उनकी आमाको हत्या गरिदिएका थिए ।

बाबु जेल गएपछि उनी तथा ३ जना भाइहरु आफन्तसँग बस्न परेको थियो ।

अब २६ वर्षकी भएकी उनले भनिन्,‘जब पाकिस्तान जाने कुरा भयो । म निकै उत्साहित थिए । मेरा आफन्तहरु पाकिस्तानमा रहेका थिए । मेरा आफन्तहरु बन्दुक लिएर मेरो कोठामा आए । स्कुलको २ महिने छुट्टि सकिए लगत्तै म के गर्ने भनेर सोचिरहेकी थिए । तर, उनीहरुले मलाई एक्कासी बन्दुक देखाउदै विवाह गर्न बाध्य बनाए ।’

तबस्मुनले विवाह गर्न नमाने भाइहरुलाई मारिदिने धम्की दिइएको थियो । उनी विवाह गर्न बाध्य भइन् । त्यसपछि तीन वर्षसम्म उनको बलात्कार भएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution