हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

श्रीमतिको अगाडि पैसाको रबाफ नचलेपछि…

sharmati

भनिन्छ पैसाले सबै थोक किन्न सकिन्छ तर माया कदापि किन्न सक्दैन । चीनका एक धनाढ्यले यस्तै पाठ सिकेका छन् । एक जवान भर्खर २० वर्ष लागेकी युवतीले विवाह बन्धनमा बाधिएको एक वर्ष नबित्दै चिनीय धनाढ्यलाई डिभोर्सको धम्की दिएकी छिन् ।

गुवाङजोउ भन्ने स्थानमा बस्दै आइरहेका यी जोडीहरुको सम्बन्ध तब बिग्रियो जब श्रीमान्ले पैसाको रबाफ लगाउन सूरु गरे । ती युवतीले गिफ्ट स्वरुप पाएका महँगामहँगा ह्याण्डब्यागहरु श्रीमान् कै अगाडि जलाई दिएकी छिन् ।

चिनीया मिडियाहरुमा ह्याण्डव्यागहरु जलाइ रहेको र श्रीमान्ले उनको खुट्टा समातेर डिभोर्स नगर्न आग्रह गरेका तस्बिहरु भाइरल भइरहेको छ ।

हुवानक्विउले दिएको जानकारी अनुसार ती युवतीको नाम जिआओ टङ हो । उनी विश्वविधालयमा पढ्दै छिन् । उनलाई खुसी बनाउन लुइज भुइटन, प्राडा तथा हम्स जस्ता ह्याण्डव्यागहरु उनका श्रीमान्ले जिआओलाई गिफ्ट दिएका थिए ।

तर उनलाई पैसाको माया मोहभन्दा पनि स्वतन्त्रता खोजिन् । अन्नत उनले ति महँगा व्यागहरु श्रीमान्कै अगाडि आगो लगाइदिइन् ।

रिर्पोटका अनुसार उनीहरु एक पार्टीमा भेटिएका थिए । अग्लो, ह्याण्डसम तथा धनी केटासँग उनको एक वर्षसम्म अफयेर चल्यो । त्यसपछि विवाह पनि गरे । तर विवाह पश्चात उनका हरेक खुसीहरु पैसासँग तोलियो र उनका इच्छाहरुलाई बन्देज लगाउने काम उनको पति तथा परिवारबाट भयो ।

ति व्यक्ति को हुन् भन्ने हालसम्म खुल्न सकेको छैन । यस तस्बिरहरु हेरेपछि लाखौ मानिसहरुकाले सामाजिक सञ्जालमा आफ्ना विचारहरु राखेका छन् । उनीहरुले डिर्भोस गर्ने निर्णयले पुर्णता पाएको नपाएको हालसम्म थाहा हुन सकेको छैन ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution