अन्तर्राष्ट्रिय नेपाली समाज कतार (नयाँ शक्ति कतार) को सादर्ण भेला सम्पन्न

ध्रुब क्षेत्री, कतार । अन्तर्राष्ट्रिय नेपाली समाज कतार (नयाँ शक्ति कतार ) ले आज साउन २८ सुक्रबारका दिन (१२ अगस्ट २०१६) अन्तरिम केन्द्रिय परिसद कतारका सदस्यहरु, सचिवालय र सल्लाहकारहरुको उपस्थितिमा आफ्नो नियामित सादर्ण भेला दोहाको बिक्रम्पुर रेस्टुरेन्ट को मिटिंग हलमा संयोजक बि बि खराल “रोसन” को अधक्ष्यता मा सम्पन गरेको छ ।
उक्त भेलामा कतारमा संगठनको समसामयिक अबस्था, संगठनलाइ अज दुरुस्त र चुस्त बनाउन सबै पधादिकारी हरुको कार्य क्षेत्र सहित कार्य योजना , साउदी जेल मा कैढ़ जिबन बिताई रहेका काभ्रेका रामचन्द्र तिमलसिना लाई उद्दारको लागि आगामी सुक्रबार सम्म केहि सहयोग रकम उपलब्द गराउने , कतारको ओक्रा क्षेत्र मा करिब १५ महिना देखि नारकीय जागिरे जिबन बिताई रहेका २८ जना नेपालि काम दारको रोजगार दाता बाट तलब सुबिधा उपलब्ध र नेपाल फर्कने बातावरण बनाउन नेपालि राजदुता बाश कतार संग सहकार्य र सयोग गर्ने, साथै नयासक्ति कतार बाट नयासक्ति पार्टी नेपालको आठौ प्रदेश (क्षेत्र) मानिएको बिस्वका करिब ४० रास्ट बाट प्रतिनिधित्व हुने गरि निर्मार्ण गरिएको नयासक्ति प्रादेशिक बिभाग (विदेश बिभाग) को सदस्य मा मनोनित भएका, संयोजक रोसन, संगठन बिभाग प्रमुख लाल भट्ट, सहसंयोजक दुर्गा सुनार , सचिब राम संजेल, प्रवक्ता ध्रुब क्षेत्री, युवा- संयोजक होम उप्रेती , सल्लाहकार इन्जिनियर हरिश, सल्लाहकार पिर बक्श मिया, अलखोर-छेत्रीय संयोजक निमा लामा , दोहा- छेत्रीय संयोजक हिमाल बिस्वकर्मा,महिला नेत्री सितल उप्रेतीलाई बधाई र यस कार्यमा सहकार्य गरेको मा नयासक्ति अन्तर्राष्ट्रिय भिभाग नेपाललाइ धन्याबाद ज्ञापन लगाएतका निर्णया गर्दै सम्पन्न गरेको छ, भने सम्पुर्ण रोजगारीको लागि यहा बस्नु भएका कतार बासी नेपालि हरुलाई “अबको निकाश आर्थिक बिकाश-हामीले नगरे कस्ले गर्ने” भन्ने नारालाई आत्मसाथ गरि विदेश मा बसेर पनि नेपाल निर्मार्ण गर्न सकिन्छा भन्ने संदेश दिन एकजुट भएर लाग्न आहवान गरेको छ ।