आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३ का लागि बुद्ध योन्जन लामा छनोट

तामाङ डाजाङ द्धारा रेडियो सगरमाथामा २०६१ सालदेखि सन्चालित तामाङ भाषाको कार्यक्रम तामाङ काइका उत्पादक तथा सन्चालक ,तामाङ डाजाङ मासिकका हाल कार्यकारी सम्पादक तथा डाजाङका पुर्व अध्यक्ष बुद्ध योन्जन लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले प्रदान गर्दै आएको आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३ का लागि छनोट हुनु भएको छ |
वहाँलाई तामाङअनलाइन डट कम (युनिट) हार्दिक बधाई तथा प्रगतिको लागि शुभकामना व्यक्त गर्दछौ |