हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

श्रीमान विदेशमा , श्रीमती प्रहरी संग मस्त , स्थानीय क्लब द्वारा रंगेहात पक्राउ

कोहलपुर, साउन २४ – नौवस्ताका स्थानीय बाल क्वल र युवा क्लवले परस्त्रीसंग अवैध यौनकार्यमा संग्लन भैईरहेको अवस्थामा दुई प्रहरीलाई रंगेहात फेला पारि नियन्त्रणमा लिएका छन् ।

शनिबार रात्री ११ बजेतिर श्रीमान विदेशमा रहेका महिलासँग यौनकार्यमा संग्लन प्रहरी चौकी नौवस्तामा कार्यरत हवल्दार झरेन्द्र कार्की र जवान रमेश गौतमलाई नौवस्ता ७ बाट रंगेहात स्थानीले नियन्त्रणमा लिएका हुन् ।

उनीहरुलाई आपत्तिजनक अवस्थामा गाविसस्तरीय बाल क्लव सन्जाल र पञ्चदेव युवा क्लवले पक्राउ गरेका हुन् । उनीहरुलाई शनिबार रात्री ११ बजे नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालयलाई बुझाएको छ ।

कोहलपुर प्रहरी चौकीका प्रहरी निरीक्षक नवराज पोखरेलले दुवै जनालाई पक्राउ गरि थुनामा राखिएको बताएका छन् । उनीहरुलाई विभागिय कारवाहीका लागि सिफारिस गरिएको र उनीहरुले दोषको भागेदार हुने उनले जनाए ।

बाल क्लव र युवा क्लवले स्थानीय विवाहित महिलासंग दैनिक आवतजावत गर्दै समाजमा गलत प्रवृति फैलाएको भन्दै उनीहरुलाई रंगेहात पक्राउ गरेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution