हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

बलिप्रथा रोक्ने निर्णय सच्याउन सर्वोच्चसँग महासङ्घको माग

gadimai-mela

काठमाडौं । विश्व हिन्दु महासङ्घले यही साउन २० गते बलिप्रथा रोक्ने सर्वोच्च अदालतको निर्णय सच्याउन माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गरी महासङ्घले सर्वोच्च अदालतले आस्थाको निर्णय गर्न नमिल्ने बताउँदै यो प्रथा मान्छौँ भन्नेलाई नमान भन्ने अधिकार कसैलाई नभएको उल्लेख गरेको छ । नेपालको गौरवपूर्ण सनातन परमपरा र धर्म संस्कृतिसँग जोडिएको आस्थाको विषयमा अदालतले गरेको यस निर्णय पुनर्विचार गरी खारेज गर्न आग्रह गरिएको महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीले बताए । बलिप्रथा, मस्टो, दशैँमा गरिने मौलो पूजा, कोटमा दिइने भोगबली, गोरखनाथको खोरखकाली, मनकामना, दक्षिणकाली जस्ता हजारौँ हजार शक्तिपीठ केन्द्रहरुमा मात्र कुल पूजामा समेत बलि दिने सांस्कृतिक परम्परा रहेकाले यसलाई रोक्न नमिल्ने महासङ्घको भनाइ छ । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution