हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

भगवान बुद्धको १९ वटा अनमोल बचन

rn

भगवान बुद्धका  अनमोल बचनहरुको  दिनानुदिन महत्व र गरिमा  बढ्दै गईरहेको  र  मनुष्य जीवनमा अति  आवश्यक  एवं  पालन  गर्नु अपरिहार्य  जस्तै  भएको  छ | वहाँको १९ वटा अनमोल बचनहरु  यसप्रकार  रहेका  छन्  |

१)घृणा ,घृणा गरेर कम हुदैन घृणा,प्रेमले मात्र कम हुन्छ|यो संसारको शाश्वत नियम हो |

२)जो व्यक्ति ५० जनालाई  माया ,मोह गर्छ ,त्यहि व्यक्ति ५० वटा दुखको जालमा फसेको हुन्छ |जो व्यक्तिले कसैलाई पनि माया /मोह गर्दैन त्यो व्यक्तिलाई कुनै संकट हुदैन |

३)स्वास्थ्य सबै भन्दा महान उपहार ,सन्तुष्टि सबै भन्दा ठुलो धन र बिश्वासनियेता सबै भन्दा ठुलो सम्बन्ध हो |

४)क्रोधित हुनु भनेको अरु माथि फ्याक्ने नियतले आफ्नु हातमा गरम जल्दै गरेको कोयला राख्नु हो जसले आफ्नै हात पोल्ने र जलाउने गर्छ |

५)तपाई जति नै पवित्र शब्द पढ्नु होस् , बोल्नु होस् तर त्यो शब्द अनुसार ब्यबहारमा लागु गर्नु सक्नु भएन भने त्यसको कुनै अर्थ ,मूल्य र फाइदा छैन |

६)मानिसको दिमाग नै सब थोक हो कारण मानिसले जे सोच्ने गर्छ त्यहि बन्न पुग्छ |

७)मानिसको जिब्रो यस्तो धारिलो चाकु हो जसले बिना रगत निकाली मार्ने काम गर्छ |

८)सत्यको मार्गमा लाग्न व्यक्तिले प्राय दुइवटा गल्ति गर्छन-पहिलो गल्ति हो बाटोको सफर /यात्रा पुरा गर्दैन या त् बाटोमा हिड्ने शुरुवात नै गर्दैन |

९)एउटा दियोले हजारो दियो जलाउदा पनि त्यो एउटा दियोको प्रकाश कहिले कम हुदैन | खुशी पनि जति बाढ़े कहिले कम हुदैन |

१०) तीनवटा कुरा धेरै लामो समय सम्म लुकाएर लुकिन्दैन –१) सुर्य २) चन्द्रमा ३) सत्य |

११) शरीरलाइ स्वास्थ्य राख्नु हाम्रो कर्तब्य हो |यदि शरीर स्वास्थ्य छैन भने हाम्रो दिमाग स्वच्छ र मजबुत हुन् सक्दैन |

१२)हामी आफ्नु विचार अनुसार आफुलाई परिणत गर्ने गर्छौ |हामी त्यहि बन्छौ,जे हामी सोच्ने गर्छौ| जब मन पवित्र हुन्छ तब खुशी छाया जस्तै हाम्रो अघि पछि संग संगै हिड्ने गर्छ |

१३) आफ्नु उद्धारको निम्ति स्वयम् आफुले गर्नु पर्छ अरु माथि निर्भर हुनु हुदैन |

१४)गलत कार्यहरु आफ्नै मनबाट उपजिने गर्छ यदि मन परिवर्तन गर्न सके कुनै गलत काम हुनसक्दैन |

१५)कुनै पनि निष्ठाहिन वा गलत /बदमाश मित्रहरु जंगली जनवार भन्दा पनि खतरा हुन्छ कारण जंगली जनवारले मात्र बाह्य शरीरलाइ चोट दिन्छ तर त्यस्ता बदमाश मित्रले तपाइको दिमागलाई चोट दिन्छ जो शारीरिक चोट भन्दा पनि धेरै पीडादयाक हुन्छ |

१६) एक हजार खोक्रो (खाली ,अर्थहीन )शब्द हरु भन्दा एउटा शब्द नै ठिक हुन्छ जसले शान्ति ल्याउने गर्छ |

१७)अराजकता सबै कुरामा निहित हुन्छ ,परिश्रमको साथ प्रयास गर्नु पर्छ |अतित माथि ध्यान केन्द्रित गर्नु हुदैन ,भविष्यको सपनामा अल्झिनु हुदैन मात्र बर्तमान क्षणमा आफ्नु ध्यान केन्द्रित गर्नु पर्छ |

१८) तपाईलाइ जुन कुरा प्राप्त भएको छ त्यसको धेरै मुल्यांकन गर्नु हुदैन |अरुको इरिष्य गर्नु हुदैन जसले अरुको इरिष्य गर्छ त्यसलाई कहिले शान्ति प्राप्त हुदैन |

१९)बुद्धिमता (चतुराई )पुर्बक जिउने व्यक्तिलाई मृत्यु देखि डराउनु पर्दैन |

अनुवादक- दिप्मा तामाङ,इजरायल 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution