हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

भगवान बुद्धको १९ वटा अनमोल बचन

rn

भगवान बुद्धका  अनमोल बचनहरुको  दिनानुदिन महत्व र गरिमा  बढ्दै गईरहेको  र  मनुष्य जीवनमा अति  आवश्यक  एवं  पालन  गर्नु अपरिहार्य  जस्तै  भएको  छ | वहाँको १९ वटा अनमोल बचनहरु  यसप्रकार  रहेका  छन्  |

१)घृणा ,घृणा गरेर कम हुदैन घृणा,प्रेमले मात्र कम हुन्छ|यो संसारको शाश्वत नियम हो |

२)जो व्यक्ति ५० जनालाई  माया ,मोह गर्छ ,त्यहि व्यक्ति ५० वटा दुखको जालमा फसेको हुन्छ |जो व्यक्तिले कसैलाई पनि माया /मोह गर्दैन त्यो व्यक्तिलाई कुनै संकट हुदैन |

३)स्वास्थ्य सबै भन्दा महान उपहार ,सन्तुष्टि सबै भन्दा ठुलो धन र बिश्वासनियेता सबै भन्दा ठुलो सम्बन्ध हो |

४)क्रोधित हुनु भनेको अरु माथि फ्याक्ने नियतले आफ्नु हातमा गरम जल्दै गरेको कोयला राख्नु हो जसले आफ्नै हात पोल्ने र जलाउने गर्छ |

५)तपाई जति नै पवित्र शब्द पढ्नु होस् , बोल्नु होस् तर त्यो शब्द अनुसार ब्यबहारमा लागु गर्नु सक्नु भएन भने त्यसको कुनै अर्थ ,मूल्य र फाइदा छैन |

६)मानिसको दिमाग नै सब थोक हो कारण मानिसले जे सोच्ने गर्छ त्यहि बन्न पुग्छ |

७)मानिसको जिब्रो यस्तो धारिलो चाकु हो जसले बिना रगत निकाली मार्ने काम गर्छ |

८)सत्यको मार्गमा लाग्न व्यक्तिले प्राय दुइवटा गल्ति गर्छन-पहिलो गल्ति हो बाटोको सफर /यात्रा पुरा गर्दैन या त् बाटोमा हिड्ने शुरुवात नै गर्दैन |

९)एउटा दियोले हजारो दियो जलाउदा पनि त्यो एउटा दियोको प्रकाश कहिले कम हुदैन | खुशी पनि जति बाढ़े कहिले कम हुदैन |

१०) तीनवटा कुरा धेरै लामो समय सम्म लुकाएर लुकिन्दैन –१) सुर्य २) चन्द्रमा ३) सत्य |

११) शरीरलाइ स्वास्थ्य राख्नु हाम्रो कर्तब्य हो |यदि शरीर स्वास्थ्य छैन भने हाम्रो दिमाग स्वच्छ र मजबुत हुन् सक्दैन |

१२)हामी आफ्नु विचार अनुसार आफुलाई परिणत गर्ने गर्छौ |हामी त्यहि बन्छौ,जे हामी सोच्ने गर्छौ| जब मन पवित्र हुन्छ तब खुशी छाया जस्तै हाम्रो अघि पछि संग संगै हिड्ने गर्छ |

१३) आफ्नु उद्धारको निम्ति स्वयम् आफुले गर्नु पर्छ अरु माथि निर्भर हुनु हुदैन |

१४)गलत कार्यहरु आफ्नै मनबाट उपजिने गर्छ यदि मन परिवर्तन गर्न सके कुनै गलत काम हुनसक्दैन |

१५)कुनै पनि निष्ठाहिन वा गलत /बदमाश मित्रहरु जंगली जनवार भन्दा पनि खतरा हुन्छ कारण जंगली जनवारले मात्र बाह्य शरीरलाइ चोट दिन्छ तर त्यस्ता बदमाश मित्रले तपाइको दिमागलाई चोट दिन्छ जो शारीरिक चोट भन्दा पनि धेरै पीडादयाक हुन्छ |

१६) एक हजार खोक्रो (खाली ,अर्थहीन )शब्द हरु भन्दा एउटा शब्द नै ठिक हुन्छ जसले शान्ति ल्याउने गर्छ |

१७)अराजकता सबै कुरामा निहित हुन्छ ,परिश्रमको साथ प्रयास गर्नु पर्छ |अतित माथि ध्यान केन्द्रित गर्नु हुदैन ,भविष्यको सपनामा अल्झिनु हुदैन मात्र बर्तमान क्षणमा आफ्नु ध्यान केन्द्रित गर्नु पर्छ |

१८) तपाईलाइ जुन कुरा प्राप्त भएको छ त्यसको धेरै मुल्यांकन गर्नु हुदैन |अरुको इरिष्य गर्नु हुदैन जसले अरुको इरिष्य गर्छ त्यसलाई कहिले शान्ति प्राप्त हुदैन |

१९)बुद्धिमता (चतुराई )पुर्बक जिउने व्यक्तिलाई मृत्यु देखि डराउनु पर्दैन |

अनुवादक- दिप्मा तामाङ,इजरायल 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution