हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

आज ‘छ्योइ खोर दुई छेन’ अर्थात् प्रथम बुद्ध धर्म चक्र प्रबर्द्धन दिवस

rn

आज (छ्योइ खोर दुई छेन) अर्थात् प्रथम बुद्ध धर्म चक्र प्रबर्द्धन दिवस (Today Is Shakyamuni Buddha`S 1St Teaching Day)

rn1
१. चार आर्य सत्य बुद्ध धर्म चक्र(बुद्द बाणि) जुन सर्वज्ञा गौतम बुद्दले भारतको बोधगायामा बुद्द्त्तो प्राप्त गरे पश्चात् ४९ दिन पछि ब्राह्म,बिष्णु ,इन्द्र आदि इत्यादीको बिन्ती अनुरोधमा भारात कै बनारास स्थित मृगदा बन नामक बनमा पन्च बर्गिय भिक्षु लाई पहिलो पटक प्रबर्द्धन गर्नु भएको थियोे।

फाग्पे देन्पा शि अर्थात चार आर्य सत्य हरु यस प्रकार रहेको छ।

(क)यहाँ दुख छ।
(ख)दुखको कारण छ।
(ग)दुखको कारण सर्वनाश हुन्छ।
(घ)दुखको कारण सर्वनाश गर्ने माध्यम छ।

दुखको कारण सर्वनास गर्ने उत्तम मार्ग नै आर्य आसटाङ्गिग मार्ग हरु हो।

२.भारतको बोधगायामा बुद्धत्तो प्राप्त गरे पश्चात् उनन्चास दिन पछि ब्राह्म,बिष्णु,इन्द्र आदि इत्यादीको बिन्ती पहलमा सर्वज्ञा गौतम बुद्धले अफ्नो शिष्य कौनडन्य,वप्प,भद्दिय,महानाम र अस्सजित नामक पन्च बर्गिय भिक्षु हरु लाई प्रथम धर्म चक्र प्रबर्द्धन गर्नु भएको पबित्र बौद्ध तिर्थ स्थल नै यहीं बनारसको सरण नाथ नामक ऋषि पतन मृगदाबन भन्ने ठाँउमा हो।केही क्लिक हरु यहाँ हरुकै निमित्त अपडेट गरेको छु।दर्शन नमस्ते अनि ल्हस्सो फ्याफुल्ला गर्न नभुल्नु होला।।किनकि आज सोही ठाँउमा गौतम बुद्दले पहिलो धर्म चक्र प्रबर्द्धन गर्नु भएको दिन हो। जीवनमा अथवा मर्नु भन्दा अगाडि एक पटक पुग्नै पर्ने चार पबित्र बौद्ध तिर्थ स्थल अथवा चार धाम मध्येमा एक धाम पनि येहि हो।।

३.तिब्बतका महान बिद्द्वान मन्जु सृ भगवानको नव अवतार योगि गुरु सुमती कृति यानिकि लोब्सङ द्राक्प भन्नू हुन्छ>

(क)महान बौद्द पर्वको फाइद उठाउन कहिले पछि नपर्नु।
(ख)महान बौद्द पर्बको भित्री रुप अर्थात् भित्री मुटु लाई भित्रि आत्म देखिनै चिन्ने कोशिस गर्नु।
(ग)ब्रामनडमा सत्तो हरु धर्म कर्म कतिको गर्दा रहेछन भन्ने बिसयेमा परिक्षन लिनको निमित्त सारा बुद्द तथा बोधिसत्तो हरु महान बौद्ध पर्बको तिथिको दिन यश लोकमा यस धर्तीमा अवतरण हुनु हुन्छ।।

४.सोही दिनमा हामिले विभिन्न विधि द्वार सच्चा मनले काय वाक र चित्त द्वारा धार्मिक कर्य हरु पुन्य कर्म गरि वहाँ हरुलाइ खुशी तुल्याउनु नै हामी आम सत्तोहरुको येक ठुलो जिम्मेवारी हो कर्तब्य हो।

५. गंगा  नदिको बलुवहरु येक येक गरि गन्ती गर्न सक्ला तर बुद्द तथा बोद्धिसत्तो आदि इत्यादी लाई बिशेष गरि बौद्ध पर्व मात्रै नभइ कन जुनै पनि समयमा खुसी पारी आर्जन गरेको पुन्न्ये कर्म कहिल्यै कसैले पनि गन्ती गर्न सकिँदैन।।

६.महान योगि सुमती कृति गुरु येस धर्तीमा आउनु भइ येस्तै येस्तै धर्म उपदेश हरु हामी सत्तोहरुको निमित्त छाडी पुन अतनिसठ भुमीमा गइसक्नु भए ता पनि हामि सदा सर्बदा वहाँको उत्तम लिलाहरुको स्मरण गरि रहनेछौ सम्झी रहने छौ।

७.ॐ आ हुङ गुरु बज्र सुमती कृति सिद्धि हुङ हुङ।।

८.अन्तमा: आम हिमालियन बौद्ध हरुको आज विशेष बौद्ध धर्म चक्र प्रबर्द्धन दिवस हो।

यस्तो विशेष बौद्ध पर्वको दिन हिजोको दिनमा जस्तै समय लाई खेर नफालेर जति सक्दो पुरै समय पुरै सकिन्छ भने पुरै दिन धर्म कर्म गर्नमा सदुपयोग गर्नु भइ प्रसस्त पुन्य लाभ गर्नु हुनेछ भनी आशा बादी छु र यहाँ हरु प्रती आशा राखेको छु।।

९.थोरै भए पनि गुम्बमा गयेर अर्थात घरमै बसेर छ्योइपा,मार्मे,मोलाम जप ,मोलाम पाठ,मन्त्र जप,धर्म श्रवान,धर्म गुरु दर्शन,भिक्षु हरु लाई भोजन दान,छ्योर्तेन चैत्य दर्शन,छ्योर्तेन कोर्वा आदि इत्यादी गर्नुस् र हिजोको भन्दा दोब्बर यानिकि प्रसस्त पुन्य लाभ गर्नुस् ।।

ॐ मुनि मुनि महा मुनि शाक्या मुनिये स्वाहा १०८।।

Happy Chhyoi Khor Dui Chhen To All Of You,

क्योङ्दान तिनीला छ्योइ खोर दुई छेन्ला ल्हानान ल्हानान ज्याबा डान्बा मुला।।
सम्पुर्ण सुभ चिन्तक तथा आफन्त जन हरुमा बौद्ध धर्म चक्र प्रबर्द्धन दिवसको हार्दिक हार्दिक मङ्गलमय सुभ कामना ।।
यहाँ हरुको दिन सुभ रहोस् ।।मङ्गलमय रहोस।।

-रिग्छ्युङ्वा पाल्देन योन्जन तामाङ।।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution