हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

आज ‘छ्योइ खोर दुई छेन’ अर्थात् प्रथम बुद्ध धर्म चक्र प्रबर्द्धन दिवस

rn

आज (छ्योइ खोर दुई छेन) अर्थात् प्रथम बुद्ध धर्म चक्र प्रबर्द्धन दिवस (Today Is Shakyamuni Buddha`S 1St Teaching Day)

rn1
१. चार आर्य सत्य बुद्ध धर्म चक्र(बुद्द बाणि) जुन सर्वज्ञा गौतम बुद्दले भारतको बोधगायामा बुद्द्त्तो प्राप्त गरे पश्चात् ४९ दिन पछि ब्राह्म,बिष्णु ,इन्द्र आदि इत्यादीको बिन्ती अनुरोधमा भारात कै बनारास स्थित मृगदा बन नामक बनमा पन्च बर्गिय भिक्षु लाई पहिलो पटक प्रबर्द्धन गर्नु भएको थियोे।

फाग्पे देन्पा शि अर्थात चार आर्य सत्य हरु यस प्रकार रहेको छ।

(क)यहाँ दुख छ।
(ख)दुखको कारण छ।
(ग)दुखको कारण सर्वनाश हुन्छ।
(घ)दुखको कारण सर्वनाश गर्ने माध्यम छ।

दुखको कारण सर्वनास गर्ने उत्तम मार्ग नै आर्य आसटाङ्गिग मार्ग हरु हो।

२.भारतको बोधगायामा बुद्धत्तो प्राप्त गरे पश्चात् उनन्चास दिन पछि ब्राह्म,बिष्णु,इन्द्र आदि इत्यादीको बिन्ती पहलमा सर्वज्ञा गौतम बुद्धले अफ्नो शिष्य कौनडन्य,वप्प,भद्दिय,महानाम र अस्सजित नामक पन्च बर्गिय भिक्षु हरु लाई प्रथम धर्म चक्र प्रबर्द्धन गर्नु भएको पबित्र बौद्ध तिर्थ स्थल नै यहीं बनारसको सरण नाथ नामक ऋषि पतन मृगदाबन भन्ने ठाँउमा हो।केही क्लिक हरु यहाँ हरुकै निमित्त अपडेट गरेको छु।दर्शन नमस्ते अनि ल्हस्सो फ्याफुल्ला गर्न नभुल्नु होला।।किनकि आज सोही ठाँउमा गौतम बुद्दले पहिलो धर्म चक्र प्रबर्द्धन गर्नु भएको दिन हो। जीवनमा अथवा मर्नु भन्दा अगाडि एक पटक पुग्नै पर्ने चार पबित्र बौद्ध तिर्थ स्थल अथवा चार धाम मध्येमा एक धाम पनि येहि हो।।

३.तिब्बतका महान बिद्द्वान मन्जु सृ भगवानको नव अवतार योगि गुरु सुमती कृति यानिकि लोब्सङ द्राक्प भन्नू हुन्छ>

(क)महान बौद्द पर्वको फाइद उठाउन कहिले पछि नपर्नु।
(ख)महान बौद्द पर्बको भित्री रुप अर्थात् भित्री मुटु लाई भित्रि आत्म देखिनै चिन्ने कोशिस गर्नु।
(ग)ब्रामनडमा सत्तो हरु धर्म कर्म कतिको गर्दा रहेछन भन्ने बिसयेमा परिक्षन लिनको निमित्त सारा बुद्द तथा बोधिसत्तो हरु महान बौद्ध पर्बको तिथिको दिन यश लोकमा यस धर्तीमा अवतरण हुनु हुन्छ।।

४.सोही दिनमा हामिले विभिन्न विधि द्वार सच्चा मनले काय वाक र चित्त द्वारा धार्मिक कर्य हरु पुन्य कर्म गरि वहाँ हरुलाइ खुशी तुल्याउनु नै हामी आम सत्तोहरुको येक ठुलो जिम्मेवारी हो कर्तब्य हो।

५. गंगा  नदिको बलुवहरु येक येक गरि गन्ती गर्न सक्ला तर बुद्द तथा बोद्धिसत्तो आदि इत्यादी लाई बिशेष गरि बौद्ध पर्व मात्रै नभइ कन जुनै पनि समयमा खुसी पारी आर्जन गरेको पुन्न्ये कर्म कहिल्यै कसैले पनि गन्ती गर्न सकिँदैन।।

६.महान योगि सुमती कृति गुरु येस धर्तीमा आउनु भइ येस्तै येस्तै धर्म उपदेश हरु हामी सत्तोहरुको निमित्त छाडी पुन अतनिसठ भुमीमा गइसक्नु भए ता पनि हामि सदा सर्बदा वहाँको उत्तम लिलाहरुको स्मरण गरि रहनेछौ सम्झी रहने छौ।

७.ॐ आ हुङ गुरु बज्र सुमती कृति सिद्धि हुङ हुङ।।

८.अन्तमा: आम हिमालियन बौद्ध हरुको आज विशेष बौद्ध धर्म चक्र प्रबर्द्धन दिवस हो।

यस्तो विशेष बौद्ध पर्वको दिन हिजोको दिनमा जस्तै समय लाई खेर नफालेर जति सक्दो पुरै समय पुरै सकिन्छ भने पुरै दिन धर्म कर्म गर्नमा सदुपयोग गर्नु भइ प्रसस्त पुन्य लाभ गर्नु हुनेछ भनी आशा बादी छु र यहाँ हरु प्रती आशा राखेको छु।।

९.थोरै भए पनि गुम्बमा गयेर अर्थात घरमै बसेर छ्योइपा,मार्मे,मोलाम जप ,मोलाम पाठ,मन्त्र जप,धर्म श्रवान,धर्म गुरु दर्शन,भिक्षु हरु लाई भोजन दान,छ्योर्तेन चैत्य दर्शन,छ्योर्तेन कोर्वा आदि इत्यादी गर्नुस् र हिजोको भन्दा दोब्बर यानिकि प्रसस्त पुन्य लाभ गर्नुस् ।।

ॐ मुनि मुनि महा मुनि शाक्या मुनिये स्वाहा १०८।।

Happy Chhyoi Khor Dui Chhen To All Of You,

क्योङ्दान तिनीला छ्योइ खोर दुई छेन्ला ल्हानान ल्हानान ज्याबा डान्बा मुला।।
सम्पुर्ण सुभ चिन्तक तथा आफन्त जन हरुमा बौद्ध धर्म चक्र प्रबर्द्धन दिवसको हार्दिक हार्दिक मङ्गलमय सुभ कामना ।।
यहाँ हरुको दिन सुभ रहोस् ।।मङ्गलमय रहोस।।

-रिग्छ्युङ्वा पाल्देन योन्जन तामाङ।।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution