ढुग्पा छेसी ( छ्योईखोर धुइछेन ) को अवसरमा धर्म देशना कार्यक्रम

भगवान बुद्धले बोधिलाभ गर्नु भै पहिलो चोटि धर्म देशना गर्नु भएको महान तिथी ढुग्पा छेसी ( छ्योईखोर धुइछेन ) धर्म प्रवर्तन दिवस यहि मिति श्रावण २२ गते शनिवार परेको हुदाँ परम पूज्यनीय टुल्कु लोसाङ नाम्गेल रिन्पोछे ज्यूको मुखारबिन्द बाट नाम्गेल ज्याङछ्युब छ्योलिङ गुम्बा, बौद्ध जागरणमा धर्म देशना हुने भएकोले सम्पूर्ण धर्म सदस्य, आजिवन सदस्य, धर्म मित्रजन तथा ईच्छुक महानुभावहरुमा उपस्थित भै भगवान बुद्धको अमृतमय ज्ञान श्रावण गरिदिनुहुन जानकारीका साथ निमन्त्रणा गर्दछौ ।
मितिः श्रावण २२ गते शनिबार
समयस् दिउँसो १२ः३० बाट
स्थानः एनजेसी गुम्ब, बौद्ध जागरण, बौद्ध ६, तीनचुली ।