सकारात्मक ऊर्जा र सफलता
केदार अधिकारी

घोडा शक्तिको, गतिमा विश्वासको र उन्नतिको प्रतीक मानिन्छ। त्यसैले, घोडाको तस्विर राख्दा घर वा अफिसमा सकारात्मक ऊर्जा ल्याउने र सफलता प्राप्ति को भावना जगाउन सकिन्छ। यो चिजलाई वास्तु शास्त्र र फeng शुई मा पनि मान्यता प्राप्त छ, जहाँ घोडा तस्विरलाई सपना पुरा गर्ने र अग्रसर हुने प्रतीकको रूपमा लिइन्छ।
Leave a Reply