हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपाल तामाङ घेदुङ इजरायल द्वारा आर्थिक सहयोग प्रदान

 %e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a8

७ अक्टोबर | नेपाल तामाङ घेदुङ इजरायल द्वारा बैदेशिक रोजगारको क्रममा कतारमा  आकस्मिक निधन भएका नुवाकोट काउले वाड नम्बर १ निवासी मान बहादुर तामाङको परिवारलाई आर्थिक  सहयोग गरेको छ | संस्थाकी कार्यकारिणी सदस्य सङ्खमाया तामाङको संयोजकमा संकलित रकम र  संस्थाको आन्तरिक  कोषबाट बिस हजार सहित  नेपाली रुपियाँ   १,००,८८० (अक्षेरुपी –  एक लाख आठ सय असी ) हस्तान्तरण गरिएको छ |

संस्थाको  द्वितीय उपाध्यक्ष अनिता तामाङ बिदामा नेपाल  गएको  समयमा   असोज  २ गते  नेपाल  नेपाल तामाङ घेदुङ केन्द्रिय कार्यलय पुतलीसडकमा  केन्द्रिय घेदुङका  वरिष्ठ उपाध्यक्ष बेलि लामा तामाङ, उपाध्यक्ष सीता लामा  तामाङ, महासचिव बाबू घिसिङ तामाङ , सचिब रामकृष्ण तामाङ , पुर्बमहासचिव तथा हाल सल्लाहकार कुमार ब्लोन  तामाङ, सचिवालय सदस्य प्रेम मोक्तान तामाङ ,  नेपाल तामाङ विद्यार्थी घेदुङका अध्यक्ष हर्क तामाङ , बिश्व बिद्यालय खेलकुद संघ नेपालका  महासचिव चन्द्र बहादुर तामाङ लगायतका  उपस्थितमा  मृतकका श्रीमती धनमाया तामाङ लाई  आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको  हो  |

सहयोग हस्तान्तरण कार्यक्रममा उपस्तिथ हुनुभएका सम्पुर्ण केन्द्रिय पदाधिकारीहरु , अतिथीहरु  र  मिडिया कर्मीहरु लगायत आर्थिक सहयोग प्रदान हुनु हुने महानुभावहरुलाई नेपाल  तामाङ घेदुङ इजरायलका तर्फबाट  महासचिव गोमा ख्युङ्वा तामाङ ( शरिन )ले  धन्यवाद  व्यक्त गरेकी छिन् |

आर्थिक  सहयोग प्रदान गर्नु हुने महानुभावहरुको नामावाली र सहयोग रकम निम्न रहेका छन्  |

१,सानु माया तामाङ १०१ |-सेकेल
२,संगीता कार्की ५१ |-सेकेल
३,शान्ति राई ४० |-सेकेल
४,नानु ५० |-सेकेल
५,इन्द्र लिम्बु ५० |-सेकेल
६,चित्र लिम्बु ४० |-सेकेल
७,सरिता कडेल ५० |-सेकेल
८,गेल्मु तामाङ ५० |-सेकेल
९,तारा गुरुङ ५० |-सेकेल
१०,सावी भट्टराई १०१ |-सेकेल
११,माया लामा १०१ |-सेकेल
१२,सजना तामाङ ५० |-सेकेल
१३,उर्मिला अधिकारी ५० |-सेकेल
१४,दिलमाया दोङ ५० |-सेकेल
१५,कान्छी शेर्पा ५१ |-सेकेल
१६,दिपक थापा ५१ |-सेकेल
१७,सुदिप तामाङ ५१ |-सेकेल
१८,ऋषि लोप्चन तामाङ १०० |-सेकेल
१९,निकम ५१ |-सेकेल
२०,नन्द १०५ |-सेकेल
२१,मोहोन १०१ |-सेकेल
२२,जोगमाया ४० |-सेकेल
२३,पेन्ची तामाङ १०० |-सेकेल
२४,टंक राई ५१ |-सेकेल
२५,माया राना ५१ |-सेकेल
२६,कान्छी घिसिङ ५५ |-सेकेल
२७,सुन्दरसिहं लामा तामाङ ५१ |-सेकेल
२८,अनिला मोक्तान तामाङ २५ |-सेकेल
२९,हेमकला राई ५० |-सेकेल
३०,ईशा लावती लिम्बु ३५ |-सेकेल
३१,चन्द्रमाया बोम्जन तामाङ ५५ |-सेकेल
३२,उर्मिला पाख्रिन तामाङ ५१ |-सेकेल
३३,माला योन्जन तामाङ ५५ |-सेकेल
३४,शंकर गोले तामाङ ५५ |-सेकेल
३५, बी  बी लामा तामाङ ६१ |-सेकेल
३६,रोजी मोक्तान तमाङ १५० |-सेकेल
३७,दीप्मा तामाङ ५१ |-सेकेल
३८,छिरिङडोल्मा तामाङ ५१ |-सेकेल
३९,शरिन ख्युङबा तामाङ ५१ |-सेकेल
४०,अनिता तामाङ ५५ |-सेकेल
४१,कल्पना मोक्तान तामाङ १०१ |-
४२,फानु बल तामाङ ५१ |-सेकेल
४३,मेनुका दाहाल थापा ५०|-सेकेल
४४,सचिना गुरुङ ५०|-सेकेल
४५,दुर्गा ओली १०१|-सेकेल
४६,ज्योति लिम्बु ५०|-सेकेल
४७,किरण ५०|-सेकेल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution