हेडलाईन

ट्याक्सी चढ्ने हो ? अब ५ मिनेटमा घरमै लिन आउँछ         इजरायलमा नेपाली दुतावासले २५६३ औं बुद्ध जयन्ती मनाउने,नेपाली समुदायको संघसंस्थालाई सहभागी हुन आव्हान         प्रधानमन्त्री ओली र इजरायली प्रधानमन्त्री नेतान्याहु बीच टेलिफोन वार्ता         श्रीलंका बम विस्फोटमा परी ५० को मृत्यु ,दुई सयभन्दा बढी मानिसहरु घाइते         भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण         ह्योल्मो समाज इजरायलले बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी         कुलमान घिसिङको निर्देशन ‘ट्रेड युनियनको चुनावमा गाडी नदिनु’         स्वयम्भू र हनुमानढोका जोड्ने गुरुयोजना सार्वजनिक         महिलालाई चरित्रहीन भनेपछि बुद्धले मुखियाको एक हात समातेर बजाउन लगाए ताली         विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग         दोलखाको शैलुङमा हजारौं पर्यटक         इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास         नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ         अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो         नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने        

Tuesday, April 16th, 2019

 

इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास

 tamang online

३ वैशाख, काठमाडौं । विशालनगर, काठमाडौंकी ४० वर्षीया सुनिता (नाम परिवर्तन) एक दशकदेखि रोजगारीका क्रममा इजरायलमा थिइन् । छोराछोरीलाई राम्रो पढाउने र केही रकम जोहो गर्ने सपना बोकेर उनी श्रीमानसँग सल्लाह गरेरै त्यहाँ पुगेकी थिइन् । सुरुवाती दिनमा राम्रो आम्दानी नभए पनि पछिल्ला वर्षहरुमा उनले मासिक दुई लाख रुपैयाँसम्म कमाउन थालिसकेकी थिइन् । राम्रो आम्दानी भएपछि उनलाई पनि फर्किहाल्न मन लागेन । घर श्रीमानले सम्हालेकै थिए, त्यसैले उनी लामो समय इजरायलको रोजगारीमै व्यस्त भइन् । सुनिता वर्षमा एकपटक विदा लिएर नेपाल आउँथिन् । तर, सरकारी जागिरे श्रीमानले घर विदा आएकी


नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ

 tamang online

काठमाडौं : १२ नेपाली महिलाहरुलाई तस्करी गरी केन्यामा यौन व्यवसायमा लगाउने काम गर्ने  भारतीय मुलका बेलायती नागरिक रहेको खुलेको छ। केन्याको प्रहरीले गत शनिबार त्यहाँको डान्स बार र क्लबमा छापा मार्ने क्रममा १२ नेपाली महिलासहित त्यसका सञ्चालकलाई पक्राउ गरेको थियो। प्रहरीले १२ नेपाली महिलासँगै क्यानडाको राहदानीसहित क्लबका सञ्चालक अमिराली अलिभाइलाई  पक्राउ गरेको थियो | प्रहरीले अलिभाई विरुद्ध नेपाली महिलालाई झुक्याएर आफ्नो क्लबमा प्रयोग गरेको दाबी सहित त्यहाँको अदालतमा मुद्दा दर्ता गरेको छ। केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगीला बार एण्ड एम्की प्लाजाबाट उनीहरुलाई पक्राउ गरिएको थियो। प्रहरीले बारका मालिक माथि तीन


शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution