हेडलाईन

ट्याक्सी चढ्ने हो ? अब ५ मिनेटमा घरमै लिन आउँछ         इजरायलमा नेपाली दुतावासले २५६३ औं बुद्ध जयन्ती मनाउने,नेपाली समुदायको संघसंस्थालाई सहभागी हुन आव्हान         प्रधानमन्त्री ओली र इजरायली प्रधानमन्त्री नेतान्याहु बीच टेलिफोन वार्ता         श्रीलंका बम विस्फोटमा परी ५० को मृत्यु ,दुई सयभन्दा बढी मानिसहरु घाइते         भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण         ह्योल्मो समाज इजरायलले बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी         कुलमान घिसिङको निर्देशन ‘ट्रेड युनियनको चुनावमा गाडी नदिनु’         स्वयम्भू र हनुमानढोका जोड्ने गुरुयोजना सार्वजनिक         महिलालाई चरित्रहीन भनेपछि बुद्धले मुखियाको एक हात समातेर बजाउन लगाए ताली         विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग         दोलखाको शैलुङमा हजारौं पर्यटक         इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास         नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ         अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो         नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने        

Monday, April 15th, 2019

 

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो

 tamang online

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको आयोजनमा नेपाली नयाँ वर्ष २०७६ सालको पवन अवसरमा १२ अप्रिल २०१९ (शुक्रबार) नयाँ वर्ष सांगीतिक धमाका २०७६ कार्यक्रम भब्यताको साथ मनाएको छ | मंचकी अध्यक्ष पेमा लामा तामाङको सभापतित्वमा भएको कार्यक्रममा बिशेष अतिथि मंचका संरक्षक कृष्ण रायमाझी, नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष नुमा कङ्बा बोखिम र अतिथिहरुमा इजरायल स्थित संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए | कार्यक्रमका सभापति पेमा लामा तामाङले पानसमा बत्ती बालेर उद्‌घाटन गरेको कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै मंचकी बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक कादम्बरी दाना श्रेष्ठले स्वागत मन्तव्य


नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने

 tamang online

काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पुर्‍याउने उद्देश्यका साथ तीन महिलाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् । नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामू मालाई सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालको झण्डा र नेपाल भ्रमण वर्ष २०२० को लोगो हस्तान्रण गरे । कान्छीमाया तामाङले सगरमाथाको सफल आरोहण गरी तामाङ समूदायकै पहिलो सगरमाथा आरोहीको कीर्तिमान बनाइसकेकी छन् भने भारतकी कल्पना दासले ६ हजार मिटर उचाईका हिमालहरुको सफल आरोहण गरिसकेकी छन् । चीनकी माले पनि यसअघि सगरमाथाको सफल आरोहण गरिसकेकी छन्


थाङ्का पेन्टिङबाट गाउँमैं रोजगारी

 tamang online

वैशाख २, दोलखा । यस जिल्लाको मेलुङ गाउँपालिका ३ बाटुलेका ज्ञानबहादुर तामाङ गाउँमा बसेर पनि थाङ्का बनाएर राम्रै आम्दानी गरिरहेका छन् । करीव ४० वर्ष अघि देखि थाङ्का पेन्टिङ बनाउन शुुरु गरेका उनले गाउँमैं बसेर लोभलाग्दो आम्दानी गरिरहेको छन् । आफूले मात्र हैन उनले गाउँका ८ / १० जनालाई रोजगारी पनि दिएका छन् । काठमाडौंको ठमेलबाट अडर लिएर आफूले पेन्टिङ बनाउने गरेको उनले बताए । आफूले गाउँका ४०/५० जनालाई थाङका पेन्टिङ सिकाएको उनको भनाई छ । अहिले बौद्ध धर्म मान्ने मात्र नभएर बाहुन क्षेत्री तथा दलितहरु समेत आफू कहाँ पेन्टिङ


केन्याको रंगीला बारबाट १२ नेपाली युवती पक्राउ

 tamang online

काठमाडौं – केन्याको रंगीला बारबाट १२ जना नेपाली युवती पक्राउ परेका छन् । प्रहरीले बार सञ्चालकलाई पनि पक्राउ गरेको छ । केन्याको दोस्रो ठूलो शहर मोम्बासाको न्याली क्षेत्रमा रहेको रंगिलाबारामा स्थानीय प्रहरीले छापामारी गर्दा बारमा रहेका नेपाली युवतीहरुलाई नियन्त्रणमा लिएको हो । गैरकानूनी यौन धन्दा तथा मानव तस्करी गर्ने गिरोहलाई लक्षित गरी चलाएको कारवाहीमा उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने नेपाली युवतीहरु तान्जानियासँग सीमा जोडिएको लुङ्गा–लुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको प्रहरीको भनाइ छ । पक्राउ पर्ने नेपाली युवतीहरुको नाम भने खुलाईएको छैन । नेपाली युवतीहरु मानव तस्करको फन्दामा

Flash News, ताजा समाचार, प्रवास  संग सबंधीत छ |

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution