हेडलाईन

ट्याक्सी चढ्ने हो ? अब ५ मिनेटमा घरमै लिन आउँछ         इजरायलमा नेपाली दुतावासले २५६३ औं बुद्ध जयन्ती मनाउने,नेपाली समुदायको संघसंस्थालाई सहभागी हुन आव्हान         प्रधानमन्त्री ओली र इजरायली प्रधानमन्त्री नेतान्याहु बीच टेलिफोन वार्ता         श्रीलंका बम विस्फोटमा परी ५० को मृत्यु ,दुई सयभन्दा बढी मानिसहरु घाइते         भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण         ह्योल्मो समाज इजरायलले बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी         कुलमान घिसिङको निर्देशन ‘ट्रेड युनियनको चुनावमा गाडी नदिनु’         स्वयम्भू र हनुमानढोका जोड्ने गुरुयोजना सार्वजनिक         महिलालाई चरित्रहीन भनेपछि बुद्धले मुखियाको एक हात समातेर बजाउन लगाए ताली         विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग         दोलखाको शैलुङमा हजारौं पर्यटक         इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास         नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ         अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो         नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने        

Saturday, March 23rd, 2019

 

तामाङ समाज कतारको आठौं अधिबेशन अप्रिल महिनामा हुदै

 tamang online

दोह – तामाङ जातिको भेषभुषा,लिपी,धर्म र संस्कार संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ सन् २००५ मा स्थापना गरी सन् २००६ मा स्थापना गरिएको आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको संस्थापक सदस्य नेपाल प्रवासी तामाङ समाज कतारको यहीँ आउँदो २६ अप्रिल २०१९ शुक्रबारको दिन ऐतिहासिक आठौं अधिबेशन हुने भएको छ | रोजगारीको सिलसिलामा दोहा कतारमा रहनु भएका सम्पुर्ण तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई पुरानो सदस्य नवीकरण गर्न र नयाँ सदस्य लिनको लागि नेपाल प्रवासी तामाङ समाज कतार,म्हेन्दोमाया समाज कतार र नेपाल तामाङ कलाकारसंघ दोहा कतारको सम्बन्धित ब्यक्तिहरुसँग सम्पर्क गर्नु


बिरोध सभामा उपस्थित हुनाको लागि तामाङ घेदुङको अनुरोध

 tamang online

काठमाडौं – बौद्ध धर्ममा आस्था राख्नेहरुको पवित्र वस्त्र खादा माथि अनावश्यक लान्छना लगाउदै बिबादास्पद बनाउने कार्यको बिरुद्रमा चैत १० गते आइतबार दिउँसो ११ बजे माइतीघर मण्डलामा बिरोधसभाको आयोजन गरेको छ | पछिल्लो समयमा राज्यको विभिन्न तहका जिम्मेवार ब्यक्तिहरुबाट खादाको सवालमा भ्रम सृजना हुने खालको भ्रम्रित अभिव्यक्ति दिदै आईरहेको पाइन्छ | विभिन्न संघसंगठनका आयोजनमा हुने बिरोधसभामा उपस्थितको लागि नेपाल तामाङ घेदुङद्वारा सबैलाई अनुरोध गरेको छ |


त्रिशुली जलविद्युतको आइपीओमा अहिले १० रुपैयाँमा आवेदन दिएर पछि ९० रुपैयाँ नतिरे के होला ?

 tamang online

काठमाडौं : सरकारले ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत जारी गरेको त्रिशुली जलविद्युत कम्पनीको आइपीओले लगानीकर्तालाई अलमलमा पारेको छ । यस कार्यक्रम अनुसार पहिलो किस्ता अन्तर्गत लगानीकर्ताले आवेदनका साथ खरिद गर्न प्रतिवद्धता गरेको रकमको १०% बुझाउनुपर्छ । बाँकी ९०% रकम आयोजना निर्माणको न्यूनतम ७५% भौतिक प्रगति हासिल भएपछि दोस्रो किस्ताका रुपमा बुझाउनुपर्ने व्यवस्था छ । यसरी किस्ताबन्दीमा आइपीओ भर्ने व्यवस्था नै नेपाली लगानीकर्ताका लागि नौलो हो । यससँगै, आम लगानीकर्तामा दोस्रो चरणको ९०% रकम आवेदन माग गर्दा नबुझाए के हुन्छ ? आयोजना समयमै सम्पन्न नभए वा बन्न नपाए अहिले जम्मा गरेको रकम


शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution