हेडलाईन

ट्याक्सी चढ्ने हो ? अब ५ मिनेटमा घरमै लिन आउँछ         इजरायलमा नेपाली दुतावासले २५६३ औं बुद्ध जयन्ती मनाउने,नेपाली समुदायको संघसंस्थालाई सहभागी हुन आव्हान         प्रधानमन्त्री ओली र इजरायली प्रधानमन्त्री नेतान्याहु बीच टेलिफोन वार्ता         श्रीलंका बम विस्फोटमा परी ५० को मृत्यु ,दुई सयभन्दा बढी मानिसहरु घाइते         भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण         ह्योल्मो समाज इजरायलले बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी         कुलमान घिसिङको निर्देशन ‘ट्रेड युनियनको चुनावमा गाडी नदिनु’         स्वयम्भू र हनुमानढोका जोड्ने गुरुयोजना सार्वजनिक         महिलालाई चरित्रहीन भनेपछि बुद्धले मुखियाको एक हात समातेर बजाउन लगाए ताली         विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग         दोलखाको शैलुङमा हजारौं पर्यटक         इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास         नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ         अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो         नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने        

Tuesday, March 19th, 2019

 

काभ्रेमा प्रहरी र बिप्लवका कार्यकर्ता बीच गोलि हानहान

 tamang online

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र प्रहरीबीच मंगलबार साँझ काभ्रेमा दोहोरो फायरिङ भएको छ। काठमाडौंका विभिन्न ठाउँमा बम बिस्फोट गराउने समूहको खोजीमा गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोली र चन्द कार्यकर्ता काभ्रेको रोशी गाउँपालिका-२ फलामेसाँघुमा दोहोरो फायरिङ भएको हो। महाशाखाका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउ गर्ने चन्द कार्यकर्ताले गोली चलाएका थिए। ‘हामी पक्राउ गर्ने क्रममा थियौं, उताबाट गोली चल्यो, त्यसपछि जवाफी फायर भयो,’ राठौरले  भने, ‘दुबैतर्फ कुनै क्षति भएको छैन।’ नख्खु, बसुन्धरास्थित मेनपावर कम्पनीका अध्यक्षको घरमा बिस्फोट गराउने र कमलपोखरी लोत्सेचोकको आँगन मिठाइ पसलमा बम राख्ने


डिम्याट खाता के हो ? कसरी सञ्चालन हुन्छ ?

 tamang online

धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डले  प्राथमिक सेयर निष्काशनमा लगानी गर्न डिम्याट खाता अनिवार्य गरेको छ । यद्यपि, कतिपयलाई डिम्याट खाता के हो ? कसरी खोल्ने यो खाता ? जस्ता सामान्य सामान्य जानकारी पनि नहुन सक्छ । यसै आवश्यकतालाई मध्यनजर गर्दै बैंकिङ यो सामग्री तयार पारेको छ । के हो डिम्याट खाता ? सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफूसँग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग शेयर प्रमाणपत्रको कागज चाहिँदैन,


प्रधानमन्त्रीले सेयर किन्नको लागि दुईवटा डिम्याट खाता खोले, कति किन्लान् ?

 tamang online

काठमाण्डौ । ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम अन्तरगत छनौट भएका १९ आयोजनामध्ये सर्वसाधारणका लागि सेयर निश्कासन गर्ने पहिलो कम्पनीको सेयर किन्ने तयारी स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार २ वटा डिम्याट खाता खोलेका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिमार्फत ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमीटेडमा छुट्टा छुट्टै डिम्याट खाता खोलेका हुन् । ग्लोबल आइएमई क्यापिटल लिमीटेड प्रधानमन्त्रीले सेयर किन्ने भनिएको त्रिशुली जलविद्युत कम्पनी लिमीटेडले चैत ७ गतेदेखि निश्कासन गर्न लागेको आइपीओको सेयर निश्कासन तथा बिक्री प्रबन्धक समेत हो । ग्लोबल आईएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमीटेडले अन्य मर्चेन्ट


आदिवासी जनजातिको सूचि पुनरावलोकन गर्न सिफारिस

 tamang online

५ चैत, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आदिवासी जनजातिहरूको सूची पुनरावलोकन गर्न सरकारलाई सिफारिस गरेको छ । मंगलबार सार्वजनिक अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) महासन्धि नं १६९ कार्यान्वयन अवस्था सम्बन्धमा आयोगले गरेको अध्ययन प्रतिवेदनमा छुट भएकाहरूलाई आदिवासी जनजातिमा सूचिकृत गर्न सिफारिस गरिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार ५९ वटा जात, जाति आदिवासी जनजातिमा सूचिकृत छन् । सन् २०११ को जनगणनाअनुसार उनीहरूको जनसङ्ख्या ९२ लाख ६७ हजार ८७० अर्थात् कुल जनसंख्याको ३४.९७ प्रतिशत छ । १६९ कार्यान्वयन अवस्था आयोगका अध्यक्ष अनुपराज शर्माद्वारा सार्वजनिक अध्ययन प्रतिवेदनमा ५

Flash News, आदीवासी जनजाती, प्रमुख खबर  संग सबंधीत छ |

दाहालविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग (उजुरीपत्रसहित)

 tamang online

काठमाडौं, चैत ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अमेरिकामा उजुरी परेको छ । पत्नी सीता दाहालको उचारका लागि भन्दै अमेरिका पुगेका दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी हालिएको हो । अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत् तिलकबहादुर श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्यूरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै तत्कालीन माओवादीका अध्यक्षसमेत रहेका ‘प्रचण्ड’विरुद्ध उजुरी हालेका हुन् । श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबीआईमा उजुरी दिँदै दाहाललाई पक्राउ गर्न माग गरेका छन् । उजुरीमा दाहाललाई ‘परिचित आतंकवादी’ भनिएको छ । उनले ‘जनयुद्ध’को समयमा १७ हजार गरिब

Flash News  संग सबंधीत छ |

नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन मे महिनामा हुदै

 tamang online

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन आगामी महिनाको १७ मे २०१९ तारीखमा हुने भएको छ ।पाँचौ अधिवेशन को लागि तामाङहरुको एक मात्र साझा संस्था नेपाल तामाङ घेदुङ इजरायलको सदस्यता खुल्ला गरेको  छ | इजरायलवासी ज्योज्यो आले,नानाआङहरुलाई समयमै सदस्यता लिन हुन हार्दिक अनुरोध गरेको छ | सदस्यताको लागि सम्पर्कनम्बरहरु तपसिल : १)अध्यक्ष :-अनिता तामाङ 0543021574 २)वरिष्ठ उपाध्यक्ष सीता कुमारी घिसिङ 0546190768 ३)कोष अध्यक्ष दिपा तामाङ 0546797671 ४)सहकोष अध्यक्ष गिता घिसिङ 0546804310 ५))उपमहासचिव :-रोजि मोक्तान तामाङ 0543905468 ६)महासचिव :-अनिला मोक्तान तामाङ 0543511933 ७)संस्थापक अध्यक्ष उर्मिला पाखृन तामाङ 0548374551 ८)पुर्व अध्यक्ष

Flash News, तामाङ ह्युल, प्रमुख खबर, प्रवास  संग सबंधीत छ |

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution