हेडलाईन

राष्ट्रवादको आवरणमा जातिवादको खेती – मोहन गोले तामाङ         गणतन्त्र, संघीयता र धर्म निरपेक्षता माथि अझै खतरा !         साफ महिला च्याम्पियनसिप फुटबल पहिलो हाफ, भारत १ – १ नेपाल         बैंक खाता नचलाए निष्कृय, प्राथमिकताप्राप्त क्षेत्रमा ऋण नदिए बैंकलाई कारवाही गर्ने         परी तामाङ पक्राउ पर्दा अरुलाई चाहिँ किन छुट ?         गोरखामा कुकुरसंगको भिडन्तमा चितुवाको ज्यान गयो         अश्लिल अन्तर्वार्ता दिने परि तामाङ प्रहरीको फन्दामा         दुबै मिर्गौला पीडित आशोक लामा तामाङको लागि सहयोग अभियान सञ्चालन         काभ्रेमा प्रहरी र बिप्लवका कार्यकर्ता बीच गोलि हानहान         डिम्याट खाता के हो ? कसरी सञ्चालन हुन्छ ?         प्रधानमन्त्रीले सेयर किन्नको लागि दुईवटा डिम्याट खाता खोले, कति किन्लान् ?         आदिवासी जनजातिको सूचि पुनरावलोकन गर्न सिफारिस         दाहालविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग (उजुरीपत्रसहित)         नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन मे महिनामा हुदै         इजरायलमा कट्टरपन्थी यहुदी नेता बेन आरी माथि प्रतिबन्ध        

Saturday, March 16th, 2019

 

नेपालले बङ्गलादेशलाई ३-० ले हरायो, आज पनि मञ्जलीकुमारी योञ्जन तामाङले ठोके गोल

 tamang online

विराटनगर । पाचौं साफ महिला फुटबलअन्तर्गत शनिवार भएको खेलमा नेपालले बङ्गलादेशलाई ३-० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल विजयी भई समूह प्रथम भएको छ । खेलको ६ मिनेटमा बङ्लादेशका खेलाडी मसुरा प्रभिनले आत्मघाती गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन् । यसैगरी खेलको २३औँ मिनेटमा सावित्रा भण्डारीले गोल गरी नेपाललाई २–० ले अगाडि बढाइन् । खेलको २८औँ मिनेटमा नेपाली खेलाडी मञ्जलीकुमारी योञ्जनले गोल गरी नेपाललाई ३-० ले अगाडि बढाउँदै विजय सुनिश्चित गराएकी थिइन् । खेल अवधिभर नेपालले गोल गर्ने अवसर धेरै गुमाएको थियो


एटिएमको ब्यालेन्स स्लिपले निम्त्याउँन सक्छ क्यान्सर !

 tamang online

काठमाडौं,– एटिएमबाट पैसा निकालेपछि तपाईंले लिनुहुने ब्यालेन्स स्लिपले बैंकमा कति पैसो छ भन्ने जानकारी दिन उपयोगी त हुन्छ तर यसले स्वास्थ्यमा नराम्रो असर पनि पार्छ भन्नेमा विचार पु-याउनु जरुरी हुन्छ । यसले क्यान्सर जस्तो भयानक रोग पनि निम्त्याउँछ । कन्नुर विश्वविद्यालयको बायोटेक्नोलोजी विभागका अनुसन्धाताहरूले एटिम कागजमा हुने एस्ट्रोजन रिसेप्टर एगोनिस्टले पुरुषहरूको हर्मोनमा परिवर्तन ल्याएर क्यान्सर लगायतका रोग लगाउने कुरा पत्ता लगाएका छन् । ब्यालेन्स स्लिप केही समयसम्म हातमा खेलाउँदा यसमा भएका रसायन हातमा सरेर क्यान्सरको सम्भावना बढाउने कुरा अनुसन्धानकर्ताले निष्कर्ष निकालेका छन् । यस्तो स्लिप बनाउन थर्मल प्रिन्टरको प्रयोग हुन्छ


शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution