हेडलाईन

अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन         युट्युवबाट आफैंले हटाएको पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)         जीवन शर्मा भन्छन्– शब्द चयनमा पशुपति शर्माजीको ध्यान पुगेन कि ?         सत्तापक्षीय आक्रोशपछि पशुपति शर्माले युट्युबबाट हटाए ‘लुट्न सके लुट’         मेरो पतिलाई पूर्वमन्त्री गुप्ताले फसाए’ – सर्मिला तामाङ         यी ५ प्रकारका व्यक्तिसँग कहिल्यै साथी नबन्नुस्, नत्र दु:ख पाउनुहोला!         इजरायलसँग सातै प्रदेशमा प्रविधि तालिम केन्द्र खोल्न प्रस्ताव         रुस्लानसालिङ (ताम्सालिङ)जिन्दावाद !         जैस ए मोहम्मद : जसले मोदीलाई हत्याको धम्की दियो,कश्मीरमा घातक हमला गर्नेको कथा         काश्मिरमा भारतीय ४२ सुरक्षाकर्मी मारिए,जवाफी कारवाही गर्ने तयारीमा भारत,जम्मुमा कर्फ्यू        

Tuesday, February 12th, 2019

 

मुटुलाई यसरी बचाउन सकिन्छ, डा. भट्टराईका सुझाव

 tamang online

नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन्। कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्याङ्क देखिन्छ। जन्मजात मुटुरोगीको सङ्ख्या एक प्रतिशत रहेको छ। मानिसले सामान्य आफ्नो जीवनशैलीमा लापर्वाही गर्दा पनि मुटुरोगबाट ग्रसित हुने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले बताए। उनले जीवनशैली र खानपानमा सुधार गर्ने हो भने मुटुरोगबाट धेरै हदसम्म बच्न सकिने पनि बताए। डा भट्टराईले मानिसको जीवनशैलीलाई साधारण बनाउन सकियो भने मुटुरोग लाग्ने सम्भावना कम हुने बताए। धुम्रपान नगर्ने, शरीरमा उच्च रक्तचाप र चिनीको मात्रा घटाउने, तौल नियन्त्रण गर्ने र नियमित भोजनमा कार्बोहाइडेडजन्य चीज कम


तामाङ बोन्पो विद्या लोप हुँदै

 tamang online

फुर्पा तामाङ परम्परागत विश्वास अनुसार दुष्टात्मा भगाउन झारफुक गर्ने बोन्पोहरू जडीबुटीबाट रोगी–बिरामीको उपचार पनि गर्छन्। वोन धर्म मान्ने बोन्पो (झाँक्री) हरू झारफुक गर्ने विद्यामा पोख्त हुन्छन् । पछिल्लो समय भने बोन्पो विद्या लोप हुँदै गएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, ठूलोभार्खु र सानोभार्खुमा केही वर्ष अघिसम्म ३०–४० जना बोन्पोहरू थिए । गाउँको सिमेभूमे पूजा गर्दा बोन्पोहरू बाजेदेखि नातिसम्म लहरै झाँक्री पोशाकमा ढ्याङ्ग्रो ठटाएर नाच्थे । अहिले बोन्पोहरू उल्लेख्य संख्यामा छैनन् । गोसाइँकुण्डका मुख्य पुजारी बोन्पो दावा तामाङका अनुसार, पुरानो पुस्ता बितेर जाने र नयाँ पुस्ताले सिक्न चासो नदिंदा बोन्पो विद्या हराउँदै गएको छ । गुरुसँग लामो


पोखरामा केटीको निहुँमा साथीकै हत्या, यसरी भयो विभत्स घटना

 tamang online

काठमाडौं : आफूसँगैको किशोरीसँग बिहेको कुरा गरेको निहुँमा पोखरामा युवकले आफ्नो टिनएजर साथीको हत्या गरेका छन्। ‘केटी’का विषयमा विवाद भएपछि १४ वर्षीय सचिन सिंजालीको हत्या भएको हो। उनको हत्या अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मगलवार पर्वत जिल्ला मल्लाज बस्ने २१ वर्षीय बेनी काले भनिने कुमार गर्बुजालाई पक्राउ गरेको डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए। गत सोमवार पाल्पा रम्वापानी घर भइ पोखराको लेकसाइड बस्ने १४ वर्षीय सिंजालीको शव पोखरा ६ लेकसाइडमा निर्माणधीन घरमा फेला परेको थियो। सिंजाली र कुमारबीच केटीको निहुँमा झगडा हुँदा हत्या


शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution