हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

Tuesday, January 22nd, 2019

 

इजरायलमा शेर्पा संघले ग्याल्पो ल्होसार भव्यताको साथ मनाउने

 tamang online

तेलअविव – बौद्ध धर्मलम्वि शेर्पा जातिको महान राष्ट्रिय चाड २१४६ सा-मो फक ल्हो ग्याल्पो ल्होसारको पावन अवसरमा शेर्पा संघ इजरायलले आउँदो १६ मार्च २०१९ (शनिबार) यादारुचिम ११ मा रहेको कालेव पार्टी प्यालेसमा भव्यताको साथ मनाउने भएको छ | कार्यक्रम नेपालबाट आमन्त्रित कलाकार युवा गायक गोन्पो शेर्पा तथा शेर्पा पप गायक छोङ्बा शेर्पाको साथमा डिजे बिपिनको hot डिजे अनि रात्री भोजको साथमा जोडतोड साथ मनाउने शेर्पा संघले बताएको छ | सम्पुर्ण इजरायलबासी शेर्पा दाजुभाइ / दिदीबहिनी तथा नेपालीहरुमा शेर्पा संघ इजरायल ल्होसार कार्यक्रममा पाल्नु हुन् पनि हार्दिक निमन्त्रणा गरेको छ |


गृहमन्त्रीसँग इजरायलका राजदूतको भेटवार्ता

 tamang online

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विविधि क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे। जलविद्युत्, पूर्वाधार, पर्यटन र सुरक्षाको क्षेत्रमा तालीम तथा प्रविधिमा इजरायलको सहयोग तथा सहकार्यका लागि गृहमन्त्रीले राजदूतसँग आग्रह गरे। राजदूत ओमेरले नेपालसँग इजरायलको ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै यसलाई थप उचाइमा लैजानुपर्ने बताए। उनले नेपाल भ्रमण


तामाङ घेदुङ युकेले २८५५ सोनाम ल्होछार भव्यताको साथ मनाउने

 tamang online

युके – तामाङहरुको महान राष्ट्रिय पर्व मन्जुश्री संवत् २८५५ सोनाम ल्होछार फाग/ ड्वा ल्हो ( संगुर वर्ग ) भव्यताको साथ मनाउने भएको छ | “तामाङ जातिको उत्थान , भाषा , धर्म र संस्कृतिको सम्बर्द्धन गरौं २८५५ फाग / ड्वा ल्हो ( सुँगुर वर्ग ) सोनाम ल्होछार भव्यताका साथ सफल पारौं ” भन्ने मुल नाराका साथ तामाङ घेदुङ यूकेले आउदो फेब्रुअरी १६ मा Reading Irish Centre,96-104 Chatham St, Reading, Berkshire, RG1 7HT आयोजना गर्ने भएको छ | सोनाम ल्होछार कार्यक्रम मनाउन गइरहेको हुँदा यू.केमा रहनु भएका सम्पुर्ण नेपाली तामाङ तथा गैर


चेपाङ बस्तीमा राहत वितरण सम्पन्न

 tamang online

चितवान – पर्यटकीय सुन्दर नगरी पोखरामा विगत लामो समयदेखि कृयाशिल आमा समुह अर्थात पौराखी ममी ग्रुपको विशेष पहलमा चितवान जिल्लाको दुर्गम चेपाङ बस्ती साविक कोरक गाउँ पालिका हाल रापती नपा वडा नं.११ र १२ का बासिन्दा २२० घरधुरीलाई २२० बोरा चामाल सोयाबीन र लत्ताकपडा राहत विशेष कार्यक्रम सहित स्थानीय जनप्रतिनिधि र पत्रकारहरुको उपस्थितिमा वितरण गरिएको छ । राहत वितरण कार्यक्रमका प्रमुख अतिथि पूर्व माननीय सभासद माया चेपाङले सँधै परनिर्भर भएर चेपाङ समुदायले उन्नति र समृद्धि प्राप्त गर्न सकिदैन ।त्यसैले स्वरोजगारको माध्यमबाट आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । विशेष अतिथि नेपाल तामाङ घेदुङ


तामाङ सोसाइटी अफ लस एन्जलसले २८५५ सोनाम ल्होछार भव्यताको साथ मनाउने

 tamang online

अमेरिका – तामाङ सोसाइटी अफ लस एन्जलसले मन्जुश्री सम्वत् २८५५ सोनाम ल्होछार (फाग ल्हो) आउँदो १० फेब्रवरी २०१९ (आइतबार) Tara Himalayan Cuisine, 17221 Pioneer Blvd, Artesia, CA 90701 मा भव्यताको साथ मनाउने भएको छ | कार्यक्रमको लागि नेपालबाट द म्हेन्दोमाया किङ गायक सागर एस वाइबा तामाङ आउनु हुने भएको छ | स्थानिय कलाकार र बिबिध प्रस्तुति सहित भरपुर मनोरंजन हुने आयोजकले जनाएको छ | सोनाम ल्होछार तामाङहरुको मात्र नभएर बिबिध संस्कृतिले भरिएको नेपालको आफ्नै संस्कृति हो । त्यसैले लस एन्जलसमा बसोवास गर्नु हुने सम्पूर्ण नेपालीहरुलाई हार्दिक निमन्त्रणा गरेको तामाङ सोसाइटी

Flash News, ताजा समाचार, तामाङ ह्युल, प्रवास  संग सबंधीत छ |

थापाथली केन्द्र भएको सानो परकम्पले काठमाडौँ हल्लायो

 tamang online

काठमाडौँ : काठमाडौँका केही भागमा मंगलबार बिहान भूकम्पको धक्का महसूस गरिएको छ। बिहान ११ बजेर २६ मिनेटमा कम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार कम्पनको तीव्रता ३.३ म्याग्निच्युड थियो। काठमाडौँको थापाथली आसपास केन्द्र भएकोले सानो भए पनि भूकम्प महसूस भएको हो। केन्द्रका अनुसार यो २०७२ सालको गोरखा केन्द्रबिन्दू भएको भूकम्पकै परकम्प हो।


कुलमान घिसिङ भन्छन् : ‘नाङ्गो डाँडामासमेत टावर राख्न दिएनन्, बिजुली खेर जानेभयो’

 tamang online

काठमाण्डौ – डिभिजन वन कार्यालय, रसुवाले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको वन क्षेत्रमा पर्ने टावर निर्माणमा रोक लगाएको छ । वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखविरुवा हटाउन स्वीकृति नलिएको भन्दै आयोजनाले रुख नभएको नाङगो डाँडामा टावरको जग खन्न सुरु गरेको कामलाई वन कार्यालयले रोक लगाएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । ‘प्रक्षेपित मितिमा लाइन बनाउन सकेनौं भनेँ त्यस करिडोरमा निर्माण भइरहेका आयोजनाको करिब १७० मेगावाट बिजुली खेर जाने अवस्था छ ।’ घिसिङले भन्नुभयो । ‘नाङगो डाँडामासमेत काम गर्न पाईँदैन अनि कसरी प्रसारण लाइनको

Flash News, ताजा समाचार, समाज  संग सबंधीत छ |

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution