हेडलाईन

साईप्रसमा सोनाम ल्होछार मनाउने अन्तिम तयारी         पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन         अन्तर्राष्ट्रिय तामाङ परिषदको अध्यक्षतामा के.एम. तामाङ         नेपाल तामाङ घेदुङ इजरायलको हार्दिक निमन्त्रणा         जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित         लोपोन्मुख कुसुन्डा जातिलाई भत्ताको खुसी         इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याउन प्रयास गर्नेछु : प्रस्तावित राजदूत डा. अन्जान शाक्य         ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट घोषणा         प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन         इजरायलबाट कामदारको माग नआएपछि छनोट भएका ४१ जना अलपत्र         राजदूत शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न समिति गठन         मातृभाषामा शिक्षा: नीतिमा छ, कार्यान्वयनमा छैन         मेक्सीकोकी भनिसा पोन्स बनिन् मिस वर्ल्ड २०१८         नायिका आशिका तामाङको जीवन : उनलाई त्यस्तो मन पर्दैनथ्यो, सम्बन्ध टुट्यो         बौद्ध दर्शनमा आकर्षण : गति लिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय        

Friday, December 7th, 2018

 

अस्ट्रेलियामा नेपाली विद्यार्थी मिलन तामाङको निधन

 tamang online

सिड्नी, अस्ट्रेलिया। उच्च शिक्षाका लागि अस्ट्रेलिया आएका एक नेपालीको मृत्यु भएको छ।केही महिना अघि मात्रै अष्ट्रेलिया आएका मोरङका २० वर्षीय मिलन तामाङको मृत्यु भएको हो। उनको ब्रेन ह्याम्रेजबाट मृत्यु भएको जनाइएको छ। गत अक्टोबर ५ तारिखमा अस्ट्रेलिया आईपुगेका मिलन सिड्नी अवर्नमा बस्दै आएका थिए। अहिले उनको पार्थिव शरीर नेपाल लैजाने तयारी भैरहेको अस्ट्रेलिया स्थित तामाङ सोसाइटी अफ यन यस् डब्लुले बताएको छ। त्यस्तै स्वर्गीय मिलनको पार्थिव शरीर नेपाल पठाउन अनि परिवारको सहयोगको लागि तामाङ सोसाइटी अफ यन यस् डब्लुको विशेष पहलमा आर्थिक सहयोग संकलन अभियान पनि संचालन गरिएको छ।


मेलिना राईको नयाँ गीत ‘लौ गोरी’मा वर्षा राउत र आकाश श्रेष्ठको अभिनय (भिडियो)

 tamang online

काठमाडौं – चर्चित गायिका मेलिना राईको नयाँ गीत ‘लौ गोरी’ यू–ट्युबमा सार्वजनिक भएको छ।मेलिना राईसँगै टेकेन्द्र शाहिले यस गीतमा आवाज दिएका छन्। ‘लौ गोरी’मा सिने क्षेत्रका कलाकार नायिका वर्षा राउत र नव–नायक आकाश श्रेष्ठले अभिनय गरेका छन्।यस गीतका लेखक आनन्द अधिकारी हुन् भने संगीतकार गायक अलमोडा उप्रती हुन् । भिडियो 


प्रचण्डकै सहयोगमा ओली सरकार ढाल्छौं :डा. प्रकाशशरण महत

 tamang online

काठमाडौं, २१ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढालेरै छोड्ने घोषणा गरेका छन् । यो ९ महिनामा सरकारले केही पनि काम गर्न नसकेको उनको आरोप छ । उनले ओली सरकारलाई नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहयोगमा ढाल्ने घोषणा गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो डरलाग्दो घोषणा गरेका हुन् । यो सरकारका नेताहरु कुरा गर्न जान्ने तर काम गर्न नजान्नेहरु रहेको उनको आरोप छ । यद्धपी


निर्मलाको घाँटी दबाएर हत्या मैले नै गरेको हो – प्रदीप रावल

 tamang online

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा भीमदत्त नगरपालिका–१८ भगतपुरका प्रदीप रावलकै संलग्नता रहेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । उच्च प्रहरी स्रोतका अनुसार रावललले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । यद्यपि प्रहरीले यसबारे औपचारिक धारणा भने सार्वजनिक गरेको छैन । गत साउन १० गते आफ्नो घरबाट साथीको घरमा जान हिँडेकी भीमदत्तनगर–२ की १३ वर्षीय किशोरी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पुष्टि भएको थियो । निर्मला हत्याको आरोपमा मंगलबार साँझ काठमाडौंबाट भीमदत्त नगरपालिका–१८


शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

पहिलो डेटमा कसले बिल तिर्ने, पुरुष वा महिला ?

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् ।उनले... बाँकी यता

tamang online / December 2, 2018

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

बीबीसी सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो... बाँकी यता

tamang online / November 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution