हेडलाईन

डोजर मालिकको प्रश्न– कोदालोले खनेर समृद्धि आउँछ ?         आज ऋद्धिप्रातिहार्य महोत्सव (छयोठुल दुछेन)         पशुपतिनाथलाई भगवान् बुद्धकारुपमा पुजियो         तामाङ घेदुङको ६३ बर्ष : एक समीक्षा         नेपाल कुवेत सरोकार समाजको दोश्रो अधिवेशनबाट अध्यक्षमा राम तामाङ निर्वाचित         सिड्नीमा सोनाम ल्होछार २८५५ भव्यताका साथ सम्पन्न         बहुप्रतिभाका धनि ‘ बिजय तामाङ धड्कन “         सत्ता र शक्तिको आडमा कमलपोखरीमा छाया कम्प्लेक्स         इजरायलमा राजदुत शाक्यलाई भव्य स्वागतको तयारी हुँदै         गोरु काटेको आरोपमा तामाङको बाबु-छोरा पक्राउ         अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न        

Tuesday, October 16th, 2018

 

प्रथम राप्ति गोल्डकपको उपाधि एपीएफ काठमान्डौले जित्यो

 tamang online

आश्विन ३० गते चितवन भण्डारा -राजेश रुम्बा लामा ,आश्विन १७ गते देखि जारि प्रथम राप्ती गोल्डकपको उपाधि एपीएफ काठमाण्डौले विजय युथ क्लब हेटौडालाई  पराजित गरि आफ्नो पहिलो उपाधि पोल्टमा पार्न सफल भएका छन् । आश्विन ३० गते फूलपातीका दिन खेलेको फाइनल खेलमा दुइ टिम बिच निक्कै घम्सा घम्सी रहेको थियो । खेलको पहिलो हाफमा कुनै पनि टीमले गोल गर्न नसकेतापनि खेलको दोस्रो हापमा ए पी एफ टिमका १६ नम्बर खेलाडी युव राज खड्काले हानेको गोल नै निर्नायिक गोल हुन पुगेको थियो । अन्य दिनमा भन्दा तुलनात्मक रुपमा फाइनलको दिन दर्शकहरुको


दशैंको शुभकामना दिँदै के–के भने पूर्वराजा ज्ञानेन्द्रले ?

 tamang online

काठमाडौं–पूर्वाराजा ज्ञानेन्द्र शाहले नेपाली जनताले देश बन्ने र बनाइने सपना देखेका भएपनि त्यो पूरा हुन नसकेको बताएका छन् ।राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरुका कारण अहिले देश कसरी बचाउने भन्ने अवस्था आएको पूर्वराजाको दाबी छ ।   विजया दशमीको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै शाहले हरेक उपलव्धिहरु परिवर्तन हुने भएपनि हरेक परिवर्तनहरु उपलव्धिमूलक बन्न नसक्ने भन्दै अहिलेको राजनीतिक अवस्थाप्रति असन्तुष्टि पोखेका छन् । नेपालीबीचको सामाजिक सद्भाव मेटिदै गएको तथा तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने प्रयत्न समेत भइरहेको दाबी गर्दै शाहले अव समीक्षा र आत्मूल्यांकनको घडी


सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : खनाल

 tamang online

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका छन् । काठमाडौंमा आज आयोजित शुभ–कामना आदान–प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार साना विषयमा अल्झिदा नागरिकमा निरासा बढेको बताए । महंगी नियन्त्रणमा ठोश काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश जान थालेको उनको भनाइ थियो । नेता खनालले संविधान कार्यान्वयमा भने सरकार सफल रहेको दावी गरे । सीमित कमजोरी सुधार्दै जनविश्वास कायम राख्न सरकारले भूमिका बढाउनु पर्ने उको सुझाव थियो ।


खोकनाबासीले किन मनाउँदैनन् दशैँ, यस्तो छ रहस्य

 Tamang Online

असोज ३०, ललितपुर । ललितपुरको खोकनाबासीले कहिले पनि दशैँ पर्व मनाउँदैनन् । दसैंका बेला खोकनाको सबभन्दा ठूलो सिद्धकाली रुद्रायणी जात्रा पर्छ । एकातिर सबै हिन्दु नेपालीहरुले दशैं मनाइरहँदा खोकनाबासी भने जात्रामा रमेका हुन्छन । दशैंलाई मान्यता नदिई सयौं वर्षअघिदेखि खोकनामा यो जात्रा मनाउन थालिएको थियो । खोकनामा सयौं वर्षअगाडिदेखि रुदायणी जात्राको प्रारम्भ भएको थियो । जात्राका पछाडि ‘तान्त्रिक शक्ति’को हात रहेको खोकना बासिको विश्वास छ । रुद्रायणी मन्दिर खोकनाको मध्य भागमा पर्छ। धेरै वर्षअघि महिसासुर नामक दैत्यले देवतालाई निकै दुःख दियो । एक दिन होइन, दुई दिन होइन। सधैं दैत्यहरूले


रामेछापमा बस दुर्घटनाः एकको मृत्यु, १० गम्भीर घाइते

 Tamang Online

३० असोज, रामेछाप । काठमाडाैंबाट रामेछापको खाँडादेवी गाउँपालिकाको गाल्वातर्फ आउँदै गरेको बस मंगलबार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बा३ख ४६७५ को बस खाँडादेवी गाउँपालिका-३ भिरपानीको सार्की पँधेरोमा दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको हो । मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइते मध्ये १० जनको अवस्था गम्भीर रहेको बताइएको छ । विपरीत दिशाबाट आएको बसलाई साइड दिनेक्रममा बस सडकबाट करिब ४० मिटर तल खसेको छ । घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको छ

Flash News, ताजा समाचार, समाज  संग सबंधीत छ |

सत्ता नछाड्ने माल्दिभ्सका राष्ट्रपतिको संकेत, फेरि देखिनसक्छ राजनीतिक संकट

 tamang online

काठमाडौं । माल्दिभ्सका निवर्तमान राष्ट्रपति अब्दुल्लाह यामिनले राष्ट्रपतीय निर्वाचनमा हारको बाबजुद सत्ता नछाड्ने संकेत गरेका छन् । उनले निर्वाचनमा हारको सामना गरिसकेपछि निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । यसले आगामी दिनमा माल्दिभ्समा राजनीतिक संकट उत्पन्न हुनसक्ने देखिएको छ । यामिनले यसअघि नोभेम्बर १७ मा आफ्नो कार्यकाल सकिएसँगै सत्ता हस्तान्तरण गर्ने बताएका थिए । यद्यपि उनले गत साता सर्वोच्च अदालतमा मुदा दायर गरेका थिए । अदालतमा निर्वाचन कमिसनका वकिलले भने कुनै गडबढी भएको अस्वीकार गरेका थिए । स्रोतले आगमी दिनमा यामिनले सहजरुपमा आफ्नो पद छाड्ने सम्भावना नरहेको बताएको छ ।

Flash News, ताजा समाचार, विश्व  संग सबंधीत छ |

तामाङ समाज अमेरिका द्वारा बालबालिकाहरुको लागि “नाङसाल” नेपाली भाषा कक्षा संचालन

 tamang online

बिनिता तामाङ – तामाङ समाज अमेरिका द्वारा अमेरिकामा जन्मिएका बालबालिकाहरु नेपाली भाषा बोल्न नआएको/नजानेको बेला प्रवासमा रहेको नेपालीहरुले भाषा ,रितिथिति भेष भूषा,संस्कार संस्कृति आदिको संरक्षण, संम्बर्धन र बिकास अघिल्लो पुस्तालाई सिकाउदै हस्तारण गर्नूपर्छ भन्ने हेतुका साथ “नाङसाल” नेपाली भाषा कक्षा संचालनमा ल्याएको छ |   भाषा कक्षा हरेक आइतवार बिहान दुई घण्टा १०:००देखि १२: ००बजे सम्म संचालन हुने  भएको छ |निकट भविष्यमै तामाङ भाषा र इंग्लिश After स्कूल कक्षा पनि संचालनको लागि गृहकार्य भईरहेको बताएको छ | त्यस्तै विद्यार्थीलाई संयोजन गर्ने लगायत नेपाली भाषा कक्षा संचालन कार्य बाल बिभागका संयोजक

Flash News, ताजा समाचार, तामाङ ह्युल, प्रवास  संग सबंधीत छ |

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution