हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

Thursday, August 16th, 2018

 

गुम्बा, विहार पुनर्निर्माणको लागि सरकारलाई दबाब दिने शान्ति र्यालीमा आङकाजी शेर्पा गर्जेपछि …(भिडियो)

 tamang online

काठमाडौं  । नेपाल गुम्बा विहार महासंघले भूकम्पले क्षति पुर्‍याएको गुम्बा, विहार पुनर्निर्माणको काम सुरु गर्न सरकारलाई दवाव दिँदै बुधबार दिउँसो काठमाडौंमा वृहत र्‍याली तथा प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपबाट लामा गुरुबाट मोलम पाठ गरी शुरु भएको र्‍याली सहिदगेट, वीर अस्पताल, जमल हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै महासंघका नेताहरुले तत्काल भूकम्पले क्षति पुर्‍याएर गुम्बा, विहारहरुको पुनर्निर्माणको कामलाई छिटो भन्दा छिटो सूचारु नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् । र्‍यालीमा सहभागीहरूले सरकारले गरेको ६ बुँदे सम्झौता कार्यान्वयनको माग


तामाङ युवकको भूमिमा दयाहाङ राई अभिनित चलचित्र ‘घामपानी’ युट्युबमा सार्वजनिक (भिडियो)

 tamang online

संचारकर्मी दीपेन्द्र लामाको  निर्देशनमा  बनेको चलचित्र ‘घामपानी’  युट्युबमा आज सार्वजनिक भएको छ |चलचित्र अन्तरजातिय कथामा बनेको छ | एउटै गाउँका २ फरक जातीका युवा र युवतीविच प्रेम हुँदा दुई पक्षको पारिवारिक सम्बन्धमा पैदा हुने उतारचढावको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा दयाहाङ राई र केकी अधिकारी मुख्य भूमिकामा छन् । साथमा वुद्धि तामाङ, अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ | वाल्मिकी पोखरेल र मणिराम पोखरेल चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्रध्वज कार्कीको छायांकन, कालिप्रसाद बास्कोटा र चन्द्रकुमार श्रेष्ठको संगीत रहेको


चर्चित दोरम्बा हत्याकाण्ड दरबारको निर्देशनमा – दाहाल

 tamang online

रामेछाप – तत्कालीन शाही सेनाद्वारा दोरम्बामा कब्जामा लिइ हत्या गरिएका २१ जना माओवादी कार्यकर्ताहरुका परिवारका सदस्यलाई सम्मान गर्न बिहीबार रामेछापको दोरम्बा पुगेका दाहालले दोरम्बा घटनामा दरबारको आदेश मुख्य रहेको बताएका हुन् । यसअघि सेनालाई उक्त घटनाको जिम्मेवार भन्दै कारबाहीको माग हुँदै आएको थियो । दोरम्बा घटनामा मारिएकाका आफन्तजनलाई दोसल्ला ओडाएर सम्मानपछि बोल्दै दाहालले दोरम्बाको बलिदानले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाएको बताए । उनले दोरम्बा हत्याकाण्ड कुनै सेनाको सनकमा नभई तत्कालीन दरबारको ठाडो निर्देशन र सम्लग्नतामा भएको उल्लेख गरे । टाउकोको मोल तोक्नेहरुको डिजाइनमा हत्याकाण्ड भएको भन्दै उनले अन्तिम जित षड्यन्त्रकारीहरुको नभएको बताए । दोरम्बा घटना


सुन काण्डको बहस सुरु ३ जनाको हकमा जिल्ला अदालतको आदेश सदर

 tamang online

विराटनगर– साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङको आदेशविरुद्ध अदालती बन्दोबस्तीको १७ नम्बर महलअन्तर्गत उच्च अदालत विराटनगर गएकामध्ये बिहीवार ३ जनाको सुनुवाइ भएको छ । उच्च अदालत विराटनगरका मूख्य न्यायाधीश कुलरत्न भुर्तेल र न्यायाधीश उमेश कुमार सिंहको इजलाशमा सुनकाण्डका प्रतिवादीहरु राजन कुमार भनिने राजन थापा, पुण्यप्रसाद लामा (तामाङ) र सम्विर प्रसाद तोलाङ्गेको सुनुवाइ भएको हो । उच्च अदालतले उनीहरुको हकमा मोरङ जिल्ला अदालतले जारी गरेको आदेशलाई सदर गरेको छ । मोरङ जिल्ला अदालतले अपराधिक समूह स्थापना र संचलान गरी सुन चोरी पैठारी तथा निकासीको अवैध कारोवार, अपहरण

Flash News, ताजा समाचार, समाज  संग सबंधीत छ |

भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको निधन, एक युगको अन्त्य : नरेन्द्र मोदी

 tamang online

काठमाडौं, साउन ३१ । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका बाजपेयीको उपचारकाक्रममा नयाँदिल्लीस्थित एम्स अस्पतालमा बिहीबार अपराह्न निधन भएको हो । गत जुनमा मिर्गौलामा संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । बाजपेयी सन् १९९६ मा १३ दिन, सन् १९९८ देखि १९९९ सम्म र सन् १९९९ देखि सन् २००४ मा गरी तीनपटक भारतको प्रधानमन्त्री बनेका थिए । बाजपेयी ‘भारत रत्न’लेसमेत सम्मानित व्यक्तित्व थिए । यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाजपेयीको निधनले भारतमा एक युगको अन्त्य भएको प्रतिक्रिया दिएका छन्

Flash News, ताजा समाचार, विश्व  संग सबंधीत छ |

मकै पोलेर बेच्नेहरुसँग दैनिक ४५ रुपैयाँ कर, ‘संघीयता मास्ने षड्यन्त्र’

 tamang online

काठमाडौं, साउन ३१ । स्थानीय तहले विभिन्न बहानमा सयौं गुणासम्म करवृद्धि गरेपछि चौतर्फी विरोध सुरु भएको छ । करवृद्धिको विरोधमा सत्तारुढ दलकै सांसदसमेत उभिएका छन् । प्रतिपक्षी दलका सांसदहरुले त संघीयता खारेज गर्ने वातावरण बनाउन केन्द्र सरकारको उक्साहटमा करवृद्धि भइरहेको आरोप लगाएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मकै पोलेर बेच्नेहरुसँग दैनिक ४५ रुपैयाँ, हाँस–कुखुरा बेच्नेसँग प्रतिगोटा १६ रुपैयाँ, भैंसी बेच्नेसँग प्रतिभैंसी एक हजार रुपैयाँ कर लिन थालेको छ । रुकुम पश्चिम, आठबिसकोट गाउँपालिकाले कुनै व्यक्ति बेपत्ता भएर फेरि घर फर्किए, उ फर्किएको प्रमाणित गर्न ५०० रुपैयाँ कर लिने निर्णय गरेको

Flash News, ताजा समाचार, समाज  संग सबंधीत छ |

देवानी र अपराध संहिता विषयमा भ्रम चलाइयो – प्रधानमन्त्री ओली

 tamang online

काठमाडौँ, साउन ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय ध्रम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकी देवानी र मुलुकी अपराध संहिता लागू गर्ने कुरामा निकै भ्रमपूर्ण हल्ला चलाइएको छ, तर यो त पोहोर साल नै व्यापक छलफल गरेर संसद्ले पारित गरेको कानून हो ।” उहाँले अस्पतालमा उपचार गर्दा बिरामीको मृत्यु भएमा चिकित्सकलाई जन्मकैद हुने भन्ने हल्ला र भ्रम फिँजाउने काम नगर्न आग्रह गर्नुभयो

Flash News, प्रमुख खबर, राजनिति  संग सबंधीत छ |

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution