हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

Tuesday, August 14th, 2018

 

गाँउपालिका प्रमुख तामाङलाई अमेरिकामा सम्मान

 tamang online

न्यूयोर्क:- गाउँपालिका राष्ट्रिय महासंघका महासचिव एवं ईद्रावती गाउँपालिकाका प्रमुख तथा  जनसम्पर्क समिति अमेरिकाका पूर्व सल्लाहकार वंशलाल तामाङलाई नेपाली जनसम्पर्क  समिति न्यूयोर्क च्याप्टर अमेरिकाले एक कार्यक्रमको आयोजना गरी भव्य स्वागत एवं सम्मान गरेको छ । कार्यक्रमका सम्मानित व्यक्तित्व श्री वंशलाल तामाङले संघियतामा देखिएका स्थानीय सरकारका चुनौती र अवसरका बारेमा केन्द्रित भएर अमेरिकामा बसेता पनि  आफ्नो सपनाको केन्द्र भने सधैं नेपालै भएकोले आफु देश फर्किएको बताएर आफ्नो भनाई सुरूगरेका थिए । विभिन्न देशका राजनीतिक र आर्थिक प्रगतिका उदाहरणहरू दिएर, मुलुकमा व्यवस्थाको विकल्प  व्यवस्था खोजेकाले समस्या आएको बताउदै, गाँउपालिका प्रमुख वंशलाल तामाङले सुधारको गुन्जायस


गाईगोरु मारे तीन वर्ष ,जथाभावी फोहोर फाले एक वर्ष कैद,अरुमा के कति जरिबाना ?

 tamang online

गाईगोरु मारे तीन वर्ष कैद काठमाडौँ । भदौ १ गतेदेखि लागु हुने मुलुकी अपराध संहिता ऐन–२०७४ को दफा २८९ ले गौ–हत्या निषेध गरेको छ । त्यस्तो अपराध गर्नेलाई तीन वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । त्यस्तै लागुउन्मुख ऐनले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नसमेत निषेध गरेको छ । गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्याएमा पचास हजार रुपैयाँँसम्म जरिबानाको व्यवस्था गरेको छ । तर, गाई वा गोरुले आप्mनो वा अरुको जीउ वा ज्यानमा पुर्याउन लागेको क्षति


डलरको मूल्य हालसम्मकै उच्च,११२ रुपैयाँ नाघ्यो

 tamang online

अमेरिकी डलरको मूल्य ११२ रुपैयाँ नाघेको छ। यो हालसम्मकै उच्च हो। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि डलरको बिक्रीदर मूल्य ११२ रुपैयाँ २० पैसा तथा खरिददर मूल्य १११ रुपैयाँ ६० पैसा तोकेको छ। एकै दिन डलरको मूल्य १ रुपैयाँ ७७ पैसाले बढेको हो। यसअघि सोमबार बिक्रीदर मूल्य ११० रुपैयाँ ४३ पैसा थियो। आफ्नो व्यापार घाटा कम गर्ने उद्देश्यले अमेरिकाले विभिन्न देशबाट आयात हुने बस्तुमा कडाई गरेसँगै डलर महँगिएको हो। यसअघि चीनबाट आयातित हुने बस्तुमा कडाई गरेको उसले हालै टर्कीबाट हुने आयातमा कडाई गरेको छ। अमेरिकाले टर्कीबाट हुने आयातमा कडाई गर्नु र इरानसँग


तामाङ जातिको घेवा संस्कार

 tamang online

मानवजाती सृस्टिकालमा पुरुष र महिला मात्र थिए। आदिकालमा यस्तै थियो। युग सँगसँगै मानवजातिको बिकासक्रमले विभिन्न चराणहरु पार गर्दै अहिलेको आधुनिक सभ्यतामा प्रवेश गरेको समाजशास्त्री तथा मानवशास्त्रीहरुको भनाइ रहेको पाईन्छ।मानव सभ्यताले पार गरेका युगहरु ढुङगे युग, जंगली युग, कृषि युग हुँदै वर्तमान आधुनिक युग भनिएकोछ। यिनै युगहरु क्रमश: पार गर्दै जाँदा विभिन्न जातजाती, धर्म, संस्क्रिती, पेशा, शारिरिक बनोटको आधारमा अलग-अलग व्याख्या गर्न थालएका हुन। यसै सन्दर्भमा कोही आदिवासी, कोही जनजाती, कोही आप्रवासी भएका छन। यसरी नै यहूदी, आर्यन, बर्मिज, अफ्रिकी, रेड ईण्डियन, चाइनिज भएका छन। नेपालकै सन्दर्भमा भन्ने हो भने ब्राह्मण,

Flash News, तामाङ ह्युल, बिचार विश्लेषण  संग सबंधीत छ |

आदिवासी जनजातिलाई संविधानमा अस्तित्वको अधिकार चाहिएको हो – पासाङ शेर्पा

 tamang online

काठमाडौं – आदिवासी जनजाति आन्दोलनका अगुवा पासाङ शेर्पा अहिले नेकपाको केन्द्रीय तहमा छन् । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत रहेका शेर्पा पूर्व सभासदसमेत हुन् । पहिलो संविधानसभामा एमालेका तर्फबाट सभासद बनेका उनी दोस्रो संविधान चुनाव यता विभिन्न पार्टीहरुमा आवद्ध भए । अशोक राईको नेतृत्वमा एमालेबाट विद्रोह गरेको एक समूहले संघीय समाजवादी पार्टी गठन गरेको थियो । तर, एमालेकै नेता रहेका पासाङ शेर्पाले भने चैतन्य सुब्बाहरुसँग मिलेर पहिचानमा आधारित सामाजिक लोकतान्त्रिक पार्टी गठन गरे । यो पार्टीमा रहँदा पासाङले माओवादीसमेतको ३३ दलीय मोर्चामा सक्रिय भूमिका खेले । उनले पहिलो संविधानसभामा रहँदा

Flash News, आदीवासी जनजाती, ताजा समाचार, राजनिति  संग सबंधीत छ |

कुलमान घिसिङ-विद्युत प्राधिकरणको मुनाफामा एक अरब रुपियाँ

 tamang online

नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्षमा पनि खुद नाफा कमाएको छ। प्राधिकरणले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि अहिले प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्न सक्ने बताए। गत वर्ष प्राधिकरणको सञ्चालन मुनाफा ७ अर्ब ८६ करोड रुपैयाँ छ। यसमा अन्य वित्तीय खर्चहरू कटौती गरेपछि खुद मुनाफा आउँछ। विद्युत चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण,

Flash News, ताजा समाचार, समाज  संग सबंधीत छ |

पूर्वमन्त्रीको नाम गरिबको सूचीमा,खानलगाउन नपुग्नेको नाम परेन

 tamang online

धनगढी/बाजुरा/बझाङ – बझाङको जयपृथ्वी नगरपालिका–४ निवासी गणेश खड्का पूर्वस्वास्थ्य अधिकृत हुन्। खड्काका जेठा छोरा डाक्टर छन्। पोखरामा उनको निजी अस्पताल छ । खड्काका अर्का छोरा इन्जिनियर छन्। बुहारी क्याम्पसमा पढाउँछिन्। खड्का परिवार गरिबको सूचीमा छ तर खानलगाउन नपुग्ने सोही नगरपालिकाका माना खड्का भने त्यो सूचीमा परेका छैनन्। बझाङकै बुंगल नगरपालिका–४ का रमेश ताम्राकार र उनकी पत्नी सन्तोषी दुवै जागिरे छन्। रमेश निमावि शिक्षक र सन्तोषी समाजिक परिचालिका हुन्। यो परिवार पनि गरिबको परिचयपत्र पाउने सूचीमा छ। सोही नगरपालिका–९ का गणेश दमाईं, वसन्त दमार्इंलगायत १० परिवारको नाममा जग्गा छैन। आफ्नो नाममा

Flash News, प्रमुख खबर, समाज  संग सबंधीत छ |

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution