हेडलाईन

अश्लिल अन्तर्वार्ता दिने परि तामाङ प्रहरीको फन्दामा         दुबै मिर्गौला पीडित आशोक लामा तामाङको लागि सहयोग अभियान सञ्चालन         काभ्रेमा प्रहरी र बिप्लवका कार्यकर्ता बीच गोलि हानहान         डिम्याट खाता के हो ? कसरी सञ्चालन हुन्छ ?         प्रधानमन्त्रीले सेयर किन्नको लागि दुईवटा डिम्याट खाता खोले, कति किन्लान् ?         आदिवासी जनजातिको सूचि पुनरावलोकन गर्न सिफारिस         दाहालविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग (उजुरीपत्रसहित)         नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन मे महिनामा हुदै         इजरायलमा कट्टरपन्थी यहुदी नेता बेन आरी माथि प्रतिबन्ध         कमरेड विप्लवलाई खुलापत्र – जनताको जिउधनको रक्षा होस् !         नेपाल आदिवासी जनजाती महासंघ इजरायलको सद्भाव भ्रमण कार्यक्रम सम्पन्न         युनियन हाइड्रोपावरको चैत १३ गतेदेखि आइपीओ खुल्ने         सीके राउतले गरे पार्टीको नाम परिवर्तन, यस्ता छन् निर्णय         प्रवासी सृजनशील महिला समुह (दमक) इजरायलको तेश्रो वार्षिकोत्सव सम्पन्न         इजरायलमा २१४६ औं ग्याल्पो लोसार भव्यताको साथ सम्पन्न (फोटो फिचर)        

तपाईं अहिले तामाङ ह्युल सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

तामाङ डाजाङला १८४ बो ग्योइकाइ गेताङ थुम्जि

याम्बु,तामाङ डाजाङसे स्हेङबान खाबा ग्योइकाइ गेताङला १८४ बो तिनि थुम्बा मुला । ला दाङसेला लिच्छाला कामरे स्हेङबान खाबा ग्योइकाइला १८४ बो याम्बुला प्रदर्शनीमार्गरि मुबा रत्नराज्य क्याम्पसरि थुम्बा हिन्ना ।   गेताङरि तामाङ ब्रिखेनकादेसे ह्वाइखा, गजल, ह्वाइ थान्बाला मुबा । फुल कुमार बम्जन, रन्जना मोक्तान, संगिता थिङ थेन राजकुमार दोङसे ह्वाइ कोजि बिसाम मुक्तान थेबा, ङ्हेमा गोले थाङपाल, राजु मोक्तान, कविराज कल्तान, नेपाल प्रसाद स्याङदान, रचना मोक्तान, रविन्द्र थिङ, पारस लामा छ्यामलासे

क्रिश्चियनको भीडमा बौद्ध धर्म

आइत लामा तामाङ एक व्यक्तिको सानो प्रयासले पूरा समाजको मुहार फेर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् आइत लामा । हुन त उनी पढाइ लेखाइमा शून्य नै हुन् । प्रस्टसँग नेपाली भाषासमेत बोल्न जान्दैनथे । तर, पछि शिक्षा लिएर उनी साधारण लेखपढ गर्न सक्ने भएका छन् । उनको एकल प्रयासबाट धादिङ जिल्लाको तिप्लिङमा एउटा विद्यालयको स्थापना भएको छ जहाँ स्थानीय गाउँका बालबालिका निःशुल्क रूपमा पढिरहेका छन् । गाउँमा उनले विद्यालय

सरकार गैससलाई नियन्त्रण गर्न खोज्दैछ – जितराम लामा तामाङ

काभ्रेको चौंरी देउराली गाउँपालिकास्थित मादनकुँडारीमा जन्मिएका जितराम लामा तामाङ अहिले गैरसरकारी संस्था महासंघ नेपालको अध्यक्ष छन् । व्यवस्थापन र समाजशास्त्रमा स्नातकोत्तर उनी विगत २५ वर्षदेखि सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील छन् । देशभरि सञ्जाल भएको र अन्तर्राष्ट्रिय रूपमा समेत स्थापित संस्था महासंघ नेपालको केन्द्रीय अध्यक्षका अतिरिक्त लामा एसिएन डेभलपमेन्ट एलाइन्सको सहअध्यक्ष, एसियन एनजिओ कोलिसनको उपाध्यक्ष र राष्ट्रिय गैसस महासंघहरूको अन्तर्राष्ट्रिय महासंघ फोरस इन्टरनेसनलको परिषद् सदस्य पनि छन् । ग्रामीण समाज कल्याण

तामाङ घेदुङको नवौं महाधिवेशन २०७६ फागुनमा हुने

२० फागुन, २०७५ काठमाडौं । नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशन आगामी २०७६ फागुनमा हुने भएको छ । घेदुङको आज सम्पन्न सचिवालय बैठकले उक्त मिति तोकेको हो । सचिवालय बैठकले तोकेको मितिमा महाधिवेशन सम्पन्न गर्न स्थान छनौट गर्नुपर्ने भएको हुँदा सो को लागि घेदुङले आगामी जेठ १८ गते छैठौ संघीय कार्य समितिको बैठकबाट टुंगो लगाउने निर्णय गरेको छ । बैठक अघि घेदुङले महाधिवेशन सम्पन्न गर्न उपयुक्त भौतिक संरचना भएको स्थानको

तामाङ जातिमा प्रचलित विवाह संस्कार

-गोपाल फ्युबा तामाङ ङ्याङ तामाङला ग्योतरिमी, ब्रेल्साङ स्याङ्बा बेलारी, गोम्बोला लामा त डेन्दोबा, साङ् तेन सेरगयाम लातोबा, टासी मोलम फुल्तोबा, डम्फु रप्सी स्यतोबा । (तामाङ सिङमान ः तामाङ जाति, वि.२०६८) नेपाल बहु जाति, बहु धार्मिक र बहु सांस्कृतिक देश हो । जनगणना वि.सं २०६८ को प्रतिवेदन अनुसार १२५ जात जाति र १२३ भाषा रहेको पाइन्छ । विविधतामा एकता भएको सुन्दर फुलवारी नेपाल हो । तामाङ जाति आदिवासी जनजाति उत्थान प्रतिष्ठानमा

मिस तामाङ २०१९ को ताज सरिता तामाङ जितिन् , आयोजकले पैसा खाएको आरोप (भिडियो)

काठमाडौं – एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृति केन्द्रको संयुक्त आयोजना गरेको मिस तामाङ २०१९ को ताज सरिता तामाङले जितेकी छिन् । राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्रान्ड फिनालेमा २२ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै उनीले १२ औं संस्करणको ताज हात पारेकी हुन् । उनलाई मिस तामाङ २०१८ की विजेता सिमरन स्याङ्बो तामाङले ताज पहिर्‍याइदिइन् । सरिता तामाङले एक लाख नगद र सिल्बर क्राउन, गिप्ट हेम्पर पाइन् ।

तामाङ जातिको मृत्यु संस्कार

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार तामाङ जातिको जनसंख्या महिला ७ लाख ९४ हजार ९ सय २२ र पुरुष ७ लाख ४४ हजार ८ सय ६८ जना गरी जम्मा १५ लाख ३९ हजार ८ सय ३० जना रहेका छन् । तामाङ जाति बौद्ध धर्म मान्ने भएकोले तामाङ जातिको जन्मदेखि मृत्युसम्मको संस्कारहरु लामा विधिबाट गर्ने गर्दछ । मानिसको मृत्यु भइसकेपछि साइत हेरेर मात्र गाड्न वा जलाउन लाने चलन छ । तामाङ जातिमा

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution